Trending
Prev Story
Next Story

प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा धैबुङ कालिका मन्दिर

Hamro Patro News •
November 02, 2026 • 08:15 AM
1
1 reads 0 reactions

काठमाडौं – धार्मिक, ऐतिहासिक र पुरातात्त्विक महत्त्व बोकेको रसुवाको धैबुङ कालिका मन्दिर पर्याप्त प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा परेको छ । प्राकृतिक सौन्दर्य, अनुकूल हावापानी र नेपाल–चीन युद...

1 / 2
Swipe Photos

काठमाडौं – धार्मिक, ऐतिहासिक र पुरातात्त्विक महत्त्व बोकेको रसुवाको धैबुङ कालिका मन्दिर पर्याप्त प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा परेको छ । प्राकृतिक सौन्दर्य, अनुकूल हावापानी र नेपाल–चीन युद्धसँग जोडिएको इतिहास बोकेको यो क्षेत्रलाई संरक्षण र पूर्वाधार विकास गर्न सके रसुवाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना छ ।

समुद्री सतहदेखि करिब एक हजार ४०० मिटर उचाइमा रहेको यो मन्दिर रसुवाको सदरमुकाम धुन्चेबाट २४ किलोमिटर दक्षिण र काठमाडौंबाट ९४ किलोमिटर उत्तरमा पर्छ । पासाङल्हामु राजमार्गको छेउमै रहेको मन्दिरसम्म सडकबाट पुगेपछि करिब पाँच मिनेट पैदल हिँडेर सहजै पुग्न सकिन्छ । गर्मीमा हिमाली शीतल हावा चल्ने र जाडोमा समेत तुसारो नपर्ने यहाँको हावापानीले भ्रमणका लागि आकर्षक बनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( bishowkhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1d ago
संरक्षणको अभावमा कान्तिताल

संरक्षणको अभावमा कान्तिताल

नेपालगञ्ज उपमहानगरपालिका–२१ र २२ वडामा अवस्थित कान्तिताल संरक्षण र उचित रेखदेखको अभाव भएको छ।

#संरक्षण #अभाव
Compare →
Onlinekhabar
1w ago
तनहुँको थानीमाई मन्दिरमा ९१ फूलको डोली चढाइयो

तनहुँको थानीमाई मन्दिरमा ९१ फूलको डोली चढाइयो

१७ कात्तिक, दमौली (तनहुँ) । तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाई मन्दिरमा आज ९१ वटा फूलको डोली चढाइएको छ । धार्मिक परम्पराअनुसार विभिन्न गाउँ तथा स्थानबाट भक्तजनले सजाएर ल्याएका फूलका डोली मन्दिरमा चढाएका हुन् । डोली चढाउने …

#मन्दिर
Compare →
Ekantipur
2d ago
रानीपोखरीमा भाइटीका लगाउनेको भीड, बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा घुइँचो

रानीपोखरीमा भाइटीका लगाउनेको भीड, बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा घुइँचो

तिहारको पाँचौँ दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका र सयपत्री तथा मखमली फूलको माला लगाइदिएर पर्व मनाइरहेका छन्।

#मन्दिर
Compare →
Arthasansar
2d ago
रानीपोखरीको बालगोपाल मन्दिरमा भाइटीका लगाउनेको चहलपहल

रानीपोखरीको बालगोपाल मन्दिरमा भाइटीका लगाउनेको चहलपहल

आज भाइटीका पर्वका अवसरमा काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि दर्शन गर्ने तथा भाइटीका लगाउनेहरूको चहलपहल बढेको छ। दिदीबहिनी नभएका दाजुभाइ...

#मन्दिर
Compare →

Related Stories

World News
Build #2611