Trending
Prev Story
Next Story

बमको धम्कीपछि बुलेटप्रुफ सिसाभित्रैबाट समर्थकलाई भेटे अमिताभले

Hamro Patro News •
November 02, 2026 • 08:13 AM
1
1 reads 0 reactions

काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चनले आफ्नो घरमा बम विस्फोट गराउने धम्की पाएपछि पहिलोपटक समर्थकसँग भेट गरेका छन् । तर, यसपटक उनको नियमित आइतबारको भेटघाट भने निकै फरक देखियो । मुम्बईस्थित आफ्नो न...

1 / 2
Swipe Photos

काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चनले आफ्नो घरमा बम विस्फोट गराउने धम्की पाएपछि पहिलोपटक समर्थकसँग भेट गरेका छन् । तर, यसपटक उनको नियमित आइतबारको भेटघाट भने निकै फरक देखियो ।

मुम्बईस्थित आफ्नो निवास ‘जलसा’ बाहिर हरेक आइतबार समर्थकलाई अभिवादन गर्दै आएका अमिताभ यसपटक कडा सुरक्षा घेराभित्र देखिए । सम्भावित जोखिमलाई मध्यनजर गर्दै उनलाई पारदर्शी बुलेटप्रुफ सिसाभित्र राखेर समर्थकसँग भेट गराइएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1w ago
अहिले कस्तो छ अमिताभको स्वास्थ्य  ?

अहिले कस्तो छ अमिताभको स्वास्थ्य ?

केही साताअघि ‘कौन बनेगा करोडपति १८’ को छायांकनका क्रममा अमिताभ चिप्लिएर लडेका थिए

#अमिताभ
Compare →
Ekantipur
2w ago
भिडियो : आन्द्रे रसेल, डाविड मलानजस्ता खेलाडी हेर्न रंगशालामा समर्थकको ओइरो

भिडियो : आन्द्रे रसेल, डाविड मलानजस्ता खेलाडी हेर्न रंगशालामा समर्थकको ओइरो

आज आन्द्रे रसेल र डेविड मलानको खेल हेर्न दर्शक भरिएको रंगशालामा विराटनगरका समर्थकले टोलीको हारलाई पनि सहज रूपमा स्वीकारे।

#समर्थक
Compare →
Onlinekhabar
3w ago
सिंहदरबारमा सभामुखलाई २० मिनेट भेटेर फर्किए रवि लामिछाने

सिंहदरबारमा सभामुखलाई २० मिनेट भेटेर फर्किए रवि लामिछाने

१२ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सभामुख डोलप्रसाद अर्याललाई भेट्न उनकै कार्यकक्ष सिंहदरबार पुगेका छन् । सभामुखको सचिवालयका अनुसार रास्वपा सभापति लामिछानेसँग सभामुखको करिब २० मिनेट भेट भयो । अनौपचारिक भेट भएको …

#भेट #भेटे
Compare →

Related Stories

Technology
Build #2611