Trending
Prev Story
Next Story

राजा गीर्वाणयुद्ध विक्रमसँग जोडिएका भोजपुरको टक्सार बजारका धार्मिक तथा सांस्कृतिक सम्पदा संरक्षणको पर्खाइमा

Hamro Patro News •
November 11, 2026 • 01:44 PM
1
1 reads 0 reactions

भोजपुर - तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहको पालामा विसं १८७२ मा स्थापना भएको नेपालको एक मात्र टक काट्ने स्थल भोजपुरको ऐतिहासिक टक्सार बजारका धार्मिक तथा सांस्कृतिक सम्पदा संरक्षणको पर्खाइमा छन...

1 / 2
Swipe Photos

भोजपुर - तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहको पालामा विसं १८७२ मा स्थापना भएको नेपालको एक मात्र टक काट्ने स्थल भोजपुरको ऐतिहासिक टक्सार बजारका धार्मिक तथा सांस्कृतिक सम्पदा संरक्षणको पर्खाइमा छन्।

टक्सार बजार र आसपासमा २० वटाभन्दा बढी धार्मिक तथा सांस्कृतिक महत्वका स्थल छन्। यहाँ ऐतिहासिक शाक्यमुनि बौद्ध विहार, राम मन्दिर, मच्छिन्द्रनाथ मन्दिर, शिव मन्दिर, हनुमान मन्दिर, गणेश मन्दिरलगायत दर्जनौँ मठमन्दिर तथा विहार छन्। संरक्षण र रेखदेखको अभावमा यहाँका मठमन्दिरमा पूजाआजा गर्ने तीर्थालु भक्तजनको समेत कमी आउँदै गएको स्थानीय घमचन्द्र दाहालले बताए।

Read full story at source ( nepallive.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
5d ago
पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकीय आकर्षण बढ्दै

पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकीय आकर्षण बढ्दै

२२ कात्तिक, भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकको आवागमन बढ्न थालेको छ । धार्मिक पर्यटन प्रवर्द्धन तथा धार्मिक सहिष्णुता अभिवृद्धि गर्ने उद्देश्यले स्तुपा निर्माण गरिएपछि पाँचधारेको पर्यटकीय आकर्षण थप बढेको हो …

#भोजपुर #धार्मिक
Compare →
Nagarik News
8h ago
गुरुकुल शिक्षाको संरक्षण र आधुनिकीकरणका लागि गण्डकी प्रदेशस्तरीय सम्मेलन हुँदै

गुरुकुल शिक्षाको संरक्षण र आधुनिकीकरणका लागि गण्डकी प्रदेशस्तरीय सम्मेलन हुँदै

गुरुकुल शिक्षाको संरक्षण, संवर्द्धन, गुणस्तर अभिवृद्धि र युगानुकूल रूपान्तरणका लागि गण्डकी प्रदेशस्तरीय गुरुकुल सम्मेलन हुने भएको छ।

#संरक्षण
Compare →

Related Stories

Technology
Build #2611