Trending
Prev Story
Next Story

फोन गरेपछि औषधिसहित घरमै पुग्छन् स्वास्थ्यकर्मी

Hamro Patro News •
November 02, 2026 • 07:53 AM
1
1 reads 0 reactions

खोटाङ : अस्पताल पुग्न घण्टौंं हिँड्नुपर्ने, गाडी भाडासमेत जुटाउन मुस्किल पर्ने दिप्रुङ चुइचुम्मा गाउँपालिकाका दुर्गम बस्तीका नागरिकको यो बाध्यता केही कम भएको छ। बिरामी परेपछि अस्पताल धाउनुपर्ने अवस...

1 / 2
Swipe Photos

खोटाङ : अस्पताल पुग्न घण्टौंं हिँड्नुपर्ने, गाडी भाडासमेत जुटाउन मुस्किल पर्ने दिप्रुङ चुइचुम्मा गाउँपालिकाका दुर्गम बस्तीका नागरिकको यो बाध्यता केही कम भएको छ। बिरामी परेपछि अस्पताल धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै गाउँपालिकाले फोन गरेकै भरमा स्वास्थ्यकर्मी र औषधि घरमै पुर्‍याउने निःशुल्क ‘हेल्लो डाक्टर’ सेवा सञ्चालन गरेको छ।

बिरामीको फोन आउनासाथ अहेब सुरेश प्रधान आवश्यक औषधि र स्वास्थ्य सामग्री बोकेर मोटरसाइकलमा घरमै पुग्छन्। बिरामीको अवस्था बुझ्ने, स्वास्थ्य परीक्षण गर्ने र प्राथमिक उपचारसँगै आवश्यक औषधि उपलब्ध गराउने उनको दैनिकी बनेको छ।

स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1w ago
भेरी अस्पतालमा फोक्सो, क्रिटिकल केयर र निद्रा रोगको विशेषज्ञ सेवा संचालन

भेरी अस्पतालमा फोक्सो, क्रिटिकल केयर र निद्रा रोगको विशेषज्ञ सेवा संचालन

नयाँ सेवाले श्वासप्रश्वास, सघन उपचार र निद्रासम्बन्धी समस्या भएका बिरामीलाई निजी अस्पतालको महँगो उपचारमा निर्भर हुनुपर्ने बाध्यता घटाउनेछ।

#अस्पताल #बिरामी
Compare →
Nagarik News
1d ago
चार करोड ८० लाख लागतमा मानेडाँडा आधारभूत अस्पताल निर्माण

चार करोड ८० लाख लागतमा मानेडाँडा आधारभूत अस्पताल निर्माण

भोजपुरको पौवादुङमा गाउँपालिका–४, वास्तिमस्थित मानेडाँडामा पाँच शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासीलाई गाउँमै स्वास्थ्य सेवा लिन सहज भएको छ।

#अस्पताल #गाउँपालिका
Compare →
Onlinekhabar
6d ago
बैंकको बचत अपचलन आरोपमा पाराग्वेका राष्ट्रपति पदमुक्त, घरमै नजरबन्दमा

बैंकको बचत अपचलन आरोपमा पाराग्वेका राष्ट्रपति पदमुक्त, घरमै नजरबन्दमा

२१ कात्तिक, काठमाडौं । दक्षिण अमेरिकी देश पाराग्वेका राष्ट्रपति सान्टियागो पेनालाई महाअभियोगमार्फत पदबाट हटाइएको छ । बैंकिङ संकटसँग जोडिएको आर्थिक अनियमितताको आरोपमा पदमुक्त भएको केही मिनेटमै उनलाई प्रहरीले पक्राउ गरी घरमै नजरबन्दमा राखेको बीबीसीले जनाएको …

#घरमै
Compare →

Related Stories

Health & Wellness
Build #2611