Trending
Prev Story
Next Story

मोदीले आफ्नो फोन ट्याप गरेको राहुल गान्धीको आरोप

Hamro Patro News •
November 13, 2026 • 11:33 AM
1
1 reads 0 reactions

काठमाडौं– भारतीय कांग्रेसका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि आफ्नो फोन ट्याप गरिरहेको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा सोधिएको एक प्रश्नको जवाफ दिँदै यस्तो दा...

1 / 2
Swipe Photos

काठमाडौं– भारतीय कांग्रेसका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि आफ्नो फोन ट्याप गरिरहेको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा सोधिएको एक प्रश्नको जवाफ दिँदै यस्तो दाबी गरेका हुन् ।

राहुललाई ‘प्रधानमन्त्री मोदीले तपाईंलाई विदेशी सहयोग प्राप्त भइरहेको बताउने गरेका छन्, जबकि तपाईंले मोदी विदेशी शक्तिको नियन्त्रणमा रहेको आरोप लगाउनुहुन्छ, त्यसको प्रमाण के छ’ भन्ने प्रश्न गरिएको थियो ।

Read full story at source ( bishowkhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
9h ago
राहुल गान्धीले भने : मोदीले मेरो फोन ट्याप गर्छन्

राहुल गान्धीले भने : मोदीले मेरो फोन ट्याप गर्छन्

२७ कात्तिक, काठमाडौं । भारतीय कांग्रेस नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि फोन ट्याप गरेको आरोप लगाएका छन्। इन्स्टाग्राममा सोधिएको एउटा प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो दाबी गरेका हुन्। राहुल गान्धीलाई सोधिएको थियो, 'मोदीले तपाईंलाई विदेशी …

#राहुल #फोन #ट्याप
Compare →
Nagarik News
7h ago
राहुलको खुला चुनौती : मोदी प्रधानमन्त्री नरहने दाबी

राहुलको खुला चुनौती : मोदी प्रधानमन्त्री नरहने दाबी

राहुलले यसअघि पनि मोदीलाई पटकपटक सार्वजनिक बहसका लागि चुनौती दिँदै आएका छन्। सन् २०१९ र २०२४ को लोकसभा चुनावका क्रममा पनि उनले मोदीसँग प्रत्यक्ष बहस गर्नुपर्ने माग गरेका थिए।

#राहुल #मोदी
Compare →
Setopati
2w ago
अमित शाहबारे टिप्पणी गरेको मानहानि मुद्दामा राहुल गान्धी आठ वर्षपछि निर्दोष ठहर

अमित शाहबारे टिप्पणी गरेको मानहानि मुद्दामा राहुल गान्धी आठ वर्षपछि निर्दोष ठहर

सन् २०१९ मा कर्नाटकमा भएको निर्वाचन प्रचारसभाका क्रममा मोदीको थर भएका नीरव मोदी र ललित मोदीको प्रसंग जोडेर टिप्पणी गरेको मुद्दामा गुजरातको अदालतले सन् २०२३ मा गान्धीलाई दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको थियो।

#मोदी #गान्धी #राहुल
Compare →
Ekantipur
1w ago
राहुल गान्धीले भने, ‘भोट चोरी सानो अपराध होइन, मुख्य निर्वाचन आयुक्त जेल जानेछन्’

राहुल गान्धीले भने, ‘भोट चोरी सानो अपराध होइन, मुख्य निर्वाचन आयुक्त जेल जानेछन्’

‘यो कुनै साधारण चोरी होइन, यो देशद्रोह हो,’ चुनावमा भएको भनिएको धाँधली र अनियमितताप्रति आक्रोश व्यक्त गर्दै गान्धीले भने ।

#गान्धी #राहुल
Compare →
Bizshala
1w ago
मोदी इनर्जीले कमायौ रु.१.५७ करोड नाफा, ईपीएस कति ?

मोदी इनर्जीले कमायौ रु.१.५७ करोड नाफा, ईपीएस कति ?

काठमाण्डौ ।  मोदी इनर्जी लिमिटेड चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफामा फर्किएको छ।कम्पनीले असोज...

#मोदी
Compare →

Related Stories

Politics & Governance
Build #2611