Trending
Prev Story
Next Story

मलाई घरमै नजरबन्द गरिएको छ : सोनम वाङ्चुक

Nagarik News •
November 13, 2026 • 02:45 AM
1
1 reads 0 reactions

लद्दाखका सामाजिक अभियन्ता सोनम वाङ्चुकले आफूलाई घरमै नजरबन्द गरिएको दाबी गरेका छन्।

मलाई घरमै नजरबन्द गरिएको छ : सोनम वाङ्चुक

भारतको लद्दाखका सामाजिक अभियन्ता सोनम वाङ्चुकले आफूलाई घरमै नजरबन्द गरिएको दाबी गरेका छन्।

उनले इन्स्टाग्राममा भिडियो सार्वजनिक गर्दै आफ्नो घर वरिपरि दर्जनौँ हतियारधारी सुरक्षाकर्मी तैनाथ गरिएको बताउँदै यस्तो दाबी गरेका हुन्। सरकारले आफूलाई घरमै बस्न सल्लाह दिएको पनि वाङ्चुकले बताएका छन्।

वाङ्चुकका अनुसार उनले गत वर्ष लेहमा भएको मृत्युका घटनाबारे गठित न्यायिक जाँच आयोगको प्रतिवेदन सार्वजनिक गर्न भइरहेको ढिलाइ र कडा जाडोका बीच हतारमा काउन्सिल निर्वाचन गराउन खोजिएको विषयमा प्रश्न उठाएका थिए।

उनले पूरै लद्दाखमा विरोध प्रदर्शन भइरहेको दाबीसमेत गरेका छन्।

त्यसैगरी, विश्वकै ठूलो लोकतन्त्र भनिने भारतमा आफ्ना एक्स, इन्स्टाग्राम र युट्युब खाताको पहुँच व्यापक रूपमा सीमित गरिएको आरोप पनि वाङ्चुकले लगाएका छन्।

प्रकाशित: २७ कार्तिक २०८३ ०८:३० शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
16h ago
सोनम वाङ्चुकको दाबी : मलाई घरमै नजरबन्दमा राखियो

सोनम वाङ्चुकको दाबी : मलाई घरमै नजरबन्दमा राखियो

२७ कात्तिक, काठमाडौं । लद्दाखका जलवायु अभियन्ता सोनम वाङ्चुकले आफूलाई घरमै नजरबन्दमा राखिएको दाबी गरेका छन् । उनले इन्स्टाग्राममा एउटा भिडियो पोस्ट गर्दै यस्तो दाबी गरेका हुन् । उनले भनेका छन् ,‘ मेरो घर वरिपरि दर्जनौं हतियारधारी …

#वाङ्चुक #घरमै #नजरबन्द
Compare →
Hamro Patro News
2w ago
भारतमा नेपाल, श्रीलंका र बंगलादेशको जस्तो अवस्था आउन सक्ने सोनम वाङ्चुकको चेतावनी

भारतमा नेपाल, श्रीलंका र बंगलादेशको जस्तो अवस्था आउन सक्ने सोनम वाङ्चुकको चेतावनी

काठमाडौं । लद्दाखका जलवायु अभियन्ता सोनम वाङ्चुकले भारतमा भइरहेको शान्तिपूर्ण प्रदर्शनलाई दबाउने प्रयासले गम्भीर परिणाम निम्त्याउन सक्ने चेतावनी दिएका छन् । उनले नेपाल, श्रीलंका र बंगलादेशमा भएका आ...

#वाङ्चुक #सोनम
Compare →
Setopati
2w ago
बिरामीलाई घरमै सुविधा दिने प्रयासमा लागेका गोविन्दमणि

बिरामीलाई घरमै सुविधा दिने प्रयासमा लागेका गोविन्दमणि

फिजियोथेरापीमा काम गर्दागर्दै उनले मस्तिष्कघातका बिरामीले भोग्ने पुनः स्थापनाको समस्या नजिकबाट बुझे। त्यसको समाधान खोज्न उनी विद्यावारिधिका लागि नर्वे पुगे र घरमै गर्न सकिने व्यायाम प्रोटोकल तयार पारे। अब यो प्रोटोकल मोबाइल एपमार्फत बिरामीसम्म कसरी पुग्दै छ?

#घरमै
Compare →

Related Stories

World News
Build #2611