Trending
Prev Story
Next Story

सोनम वाङ्चुकको दाबी : मलाई घरमै नजरबन्दमा राखियो

Onlinekhabar •
November 13, 2026 • 02:00 AM
1
1 reads 0 reactions

२७ कात्तिक, काठमाडौं । लद्दाखका जलवायु अभियन्ता सोनम वाङ्चुकले आफूलाई घरमै नजरबन्दमा राखिएको दाबी गरेका छन् । उनले इन्स्टाग्राममा एउटा भिडियो पोस्ट गर्दै यस्तो दाबी गरेका हुन् । उनले भनेका छन् ,‘ मेरो घर वरिपरि दर्जनौं हतियारधारी …

सोनम वाङ्चुकको दाबी : मलाई घरमै नजरबन्दमा राखियो

२७ कात्तिक, काठमाडौं । लद्दाखका जलवायु अभियन्ता सोनम वाङ्चुकले आफूलाई घरमै नजरबन्दमा राखिएको दाबी गरेका छन् । उनले इन्स्टाग्राममा एउटा भिडियो पोस्ट गर्दै यस्तो दाबी गरेका हुन् ।

उनले भनेका छन् ,‘ मेरो घर वरिपरि दर्जनौं हतियारधारी सुरक्षा गार्डहरू तैनाथ छन् । मलाई सरकारले घरमै बस्न सल्लाह दिएको छ ।’

वाङ्चुकले गत वर्ष लेहमा भएको मृत्युको बारेमा न्यायिक अनुसन्धान आयोगको प्रतिवेदनमा भएको ढिलाइ र कडा जाडोको बीचमा हतारमा परिषद्को चुनाव सम्पन्न गरेकोमा प्रश्न उठाएको बताए ।

उनले लद्दाखभरि विरोध प्रदर्शन भइरहेको दाबी गरे।

वाङ्चुकले विश्वको सबैभन्दा ठूलो लोकतन्त्रमा आफ्नो एक्स, इन्स्टाग्राम र युट्युब खाताहरूमा पहुँच गम्भीर रूपमा प्रतिबन्धित गरिएको आरोप पनि लगाए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Nagarik News
19h ago
मलाई घरमै नजरबन्द गरिएको छ : सोनम वाङ्चुक

मलाई घरमै नजरबन्द गरिएको छ : सोनम वाङ्चुक

लद्दाखका सामाजिक अभियन्ता सोनम वाङ्चुकले आफूलाई घरमै नजरबन्द गरिएको दाबी गरेका छन्।

#वाङ्चुक #घरमै #सोनम
Compare →

Related Stories

World News
Build #2611