Trending
Prev Story
Next Story

जसले रोक्छ पर्वतारोहीका पाइला : नुम्बुर हिमालका यी रहस्यमयी मिथक

Hamro Patro News •
November 02, 2026 • 06:00 AM
1
1 reads 0 reactions

ओखलढुंगा : शरद ऋतुको यो सिजनमा नेपालका पदमार्ग र हिमालका बेसक्याम्प आरोहीले भरिभराउ छन्। मनास्लु, आमादब्लम र हिमलुङजस्ता चुचुराहरू चढ्न संसारभरका १ हजार ४ सय बढी पर्वतारोहीले पर्यटन विभागबाट अनुमति...

1 / 2
Swipe Photos

ओखलढुंगा : शरद ऋतुको यो सिजनमा नेपालका पदमार्ग र हिमालका बेसक्याम्प आरोहीले भरिभराउ छन्। मनास्लु, आमादब्लम र हिमलुङजस्ता चुचुराहरू चढ्न संसारभरका १ हजार ४ सय बढी पर्वतारोहीले पर्यटन विभागबाट अनुमति लिइसकेका छन्।

धेरै चुली र डाँडाहरू चढ्न पदयात्रीहरू तम्तयार छन्। केही दिनको झरी र हिमपातपछि खुलेको मौसमले उनीहरू उत्साहित छन्। तर, सोलुखुम्बु र रामेछापको सिमानामा आकाशतिर फर्किएर ठिंग उभिएको ६ हजार ९ सय ५८ मिटर अग्लो नुम्बुर हिमाल भने यस वर्ष पनि पूर्ण रूपमा सुनसान छ। २०८३ को शरद सिजनमा नुम्बुर चढ्नका लागि एउटै पनि अनुमति जारी भएको छैन।

Read full story at source ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1w ago
अपि हिमालमा पर्यटन उत्सव सुरु

अपि हिमालमा पर्यटन उत्सव सुरु

उत्सवको अवसरमा बुधबार धनगढी–११ र अपि–११ बीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता हुँदैछ ।

#हिमाल
Compare →
Nagarik News
1w ago
कोप–३१ : जलवायु न्याय र हिमाल संरक्षण नेपालको प्राथमिकता

कोप–३१ : जलवायु न्याय र हिमाल संरक्षण नेपालको प्राथमिकता

मन्त्री चौधरीले आगामी कोप–३१ सम्मेलनमा नेपालले जलवायु न्याय, पर्याप्त वित्तीय सहयोग र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउने बताएकी छिन्।

#हिमाल
Compare →
Onlinekhabar
1w ago
८ हजार मिटर माथिका थप ६ हिमालको मान्यता : एक वर्षभित्रै ‘ब्रेक थ्रु’ हुने नेपालको अपेक्षा

८ हजार मिटर माथिका थप ६ हिमालको मान्यता : एक वर्षभित्रै ‘ब्रेक थ्रु’ हुने नेपालको अपेक्षा

१७ कात्तिक, काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय पर्वतारोहण तथा आरोहण महासंघ (यूआईएए)को काठमाडौंमा सम्पन्न साधारण सभामा ८ हजार मिटरभन्दा अग्ला थप ६ वटा हिमाललाई चुलीको मान्यता दिन प्रस्ताव गर्‍यो ।JHJH विभिन्न ४५ देशका प्रतिनिधि सहभागी सभामा यालुङ …

#हिमाल
Compare →
Bizshala
1w ago
कोप–३१ मा नेपालले हिमालदेखि जलवायु न्यायसम्मका मुद्दा उठाउने, खनालको नेतृत्वमा प्रतिनिधिमण्डल जाने तयारी

कोप–३१ मा नेपालले हिमालदेखि जलवायु न्यायसम्मका मुद्दा उठाउने, खनालको नेतृत्वमा प्रतिनिधिमण्डल जाने तयारी

काठमाण्डौ । टर्कीको अन्ताल्यामा नोभेम्बर ९ देखि सुरु हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन कोप–३१ मा...

#हिमाल
Compare →

Related Stories

Technology
Build #2612