Trending
Prev Story
Next Story

बैंकको नाफा ४६ प्रतिशत बढ्यो, कुन बैंकको नाफा कति ?

Ekantipur •
November 01, 2026 • 01:01 PM
1
1 reads 0 reactions

साउनदेखि असोजसम्ममा २० वटा वाणिज्य बैंकले १९ अर्ब ७ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । गत वर्षको पहिलो त्रैमासको तुलनामा यस वर्षको सोही अवधिमा बैंकको नाफा ४६.१३ प्रतिशतले बढेको छ ।

बैंकको नाफा ४६ प्रतिशत बढ्यो, कुन बैंकको नाफा कति ?

साउनदेखि असोजसम्ममा २० वटा वाणिज्य बैंकले १९ अर्ब ७ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । गत वर्षको पहिलो त्रैमासको तुलनामा यस वर्षको सोही अवधिमा बैंकको नाफा ४६.१३ प्रतिशतले बढेको छ ।

काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउनदेखि असोजसम्म) मा २० वटा वाणिज्य बैंकले १९ अर्ब ७ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । गत वर्षको पहिलो त्रैमासको तुलनामा यस वर्षको सोही अवधिमा बैंकको नाफा ४६.१३ प्रतिशतले बढेको छ । यो अवधिमा पुरानो ऋण असुली भएपछि बैंकहरूले यसअघि निष्क्रिय कर्जाका लागि राखेको नोक्सानी व्यवस्था (प्रोभिजन) उच्च दरले घटाएका छन् । यही कारण बैंकको नाफामा उच्च सुधार देखिएको हो । गत वर्षको पहिलो त्रैमासमा बैंकहरूले कुल १३ अर्ब ५ करोड नाफा कमाएका थिए ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकको नाफा ४६.१३ प्रतिशतले बढेको छ । बैंकहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३–८४ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।

बैंकहरूको व्यवसायको मुख्य आधार मानिने खुद ब्याज आम्दानी भने एक प्रतिशतले मात्रै वृद्धि भएको छ । यस्तो आम्दानी ४९ अर्ब १० करोड रुपैयाँबाट बढेर ४९ अर्ब ५७ करोड पुगेको हो ।

बैंकहरूको व्यवसाय विस्तारभन्दा असुली र पुराना कर्जामा सुधार हुँदै जाँदा नाफा बढ्न सकेको देखिन्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
19h ago
सोल्टी होटलको नाफा १५.२० प्रतिशतले बढ्यो

सोल्टी होटलको नाफा १५.२० प्रतिशतले बढ्यो

काठमाडौं । सोल्टी होटलले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १४ करोड २३ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो...

#नाफा #त्रैमास
Compare →
Arthasansar
4d ago
सामान्य बढ्यो नागरिक लगानी कोषको नाफा, अन्य सूचक कस्ता ?

सामान्य बढ्यो नागरिक लगानी कोषको नाफा, अन्य सूचक कस्ता ?

नागरिक लगानी कोषको खुद नाफामा सामान्य वृद्धि देखिएको छ । कोषले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो त्रैमासिकसम्मको...

#नाफा
Compare →
Hamro Patro News
4d ago
दसैंका तीन सिक्वेलको संयुक्त कमाइ साढे १२ करोड, कुन फिल्म कति दर्शकले हेरे?

दसैंका तीन सिक्वेलको संयुक्त कमाइ साढे १२ करोड, कुन फिल्म कति दर्शकले हेरे?

यस वर्ष दसैंमा प्रदर्शनमा आएका तीन सिक्वेल फिल्म 'आबाट आमा २', 'छ माया छपक्कै २' र '१२ गाउँ २' को बक्स अफिस व्यापार सुस्त देखिएको छ। पछिल्लो एक सातामा यी तीनवटै फिल्मले संयुक्त रूपमा ६५ लाख रूपैयाँ...

#कुन #कति
Compare →
Onlinekhabar
5d ago
सातै प्रदेशमा त्रिविको दीक्षान्त, कुन प्रदेशबाट कति ?

सातै प्रदेशमा त्रिविको दीक्षान्त, कुन प्रदेशबाट कति ?

२२ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सातै प्रदेशमा दीक्षान्त समारोहको आयोजना गर्दै छ । यसअघि काठमाडौंमा मात्र गर्दै आएकोमा यसवर्षदेखि सातै प्रदेशमा गर्न लागेको हो । समारोहोमा सहभागी हुन प्रदेश अनुसार नै आवेदन खुलाएको थियो । …

#कुन #कति
Compare →

Related Stories

Business & Economy
Build #2612