Trending
Prev Story
Next Story

सोल्टी होटलको नाफा १५.२० प्रतिशतले बढ्यो

Bizshala •
November 13, 2026 • 04:04 AM
1
1 reads 0 reactions

काठमाडौं । सोल्टी होटलले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १४ करोड २३ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो...

सोल्टी होटलको नाफा १५.२० प्रतिशतले बढ्यो

काठमाडौं । सोल्टी होटलले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १४ करोड २३ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको १२ करोड ३५ लाख ८६ हजार रुपैयाँको तुलनामा १५.२० प्रतिशतले बढी हो ।

होटलको सञ्चालन आम्दानी पनि १४.८९ प्रतिशतले वृद्धि भएर ७२ करोड १४ लाख १२ हजार रुपैयाँ पुगेको छ । गत वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी ६२ करोड ७९ लाख ४० हजार रुपैयाँ थियो ।

समीक्षा अवधिमा होटलको कुल खर्च १४.३३ प्रतिशतले बढेर ५५ करोड ३२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो खर्च ४८ करोड ३८ लाख ४९ हजार रुपैयाँ थियो ।

होटलको प्रतिसेयर आम्दानी १ रुपैयाँ २१ पैसा कायम छ भने प्रतिसेयर नेटवर्थ २९ रुपैयाँ ९१ पैसा र मूल्य आम्दानी अनुपात ४२९.२० गुणा रहेको छ ।

१ अर्ब १७ करोड ५१ लाख ५२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको होटलको सञ्चित नाफा तथा जगेडा कोषमा २ अर्ब ३४ करोड ३ लाख ७४ हजार रुपैयाँ रहेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
14h ago
सोल्टी होटलको आम्दानी बढ्यो, खुद नाफा १४ करोड २३ लाख

सोल्टी होटलको आम्दानी बढ्यो, खुद नाफा १४ करोड २३ लाख

‘सोल्टी होटल लिमिटेड’ ले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन, भदौ र असोज) मा राम्रो नाफा कमाएको...

#होटल #सोल्टी #नाफा
Compare →
Ekantipur
11h ago
नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

सोल्टी होटेलको नाफा १५.२० प्रतिशतले बढेर १४ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

#सोल्टी #नाफा
Compare →
Hamro Patro News
1w ago
१६ प्रतिशतले घट्यो युनिलिभर नेपालको नाफा, अन्य सूचक कस्ता ?

१६ प्रतिशतले घट्यो युनिलिभर नेपालको नाफा, अन्य सूचक कस्ता ?

युनिलिभर नेपाल लिमिटेडको नाफामा गिरावट देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा घटेको हो । चालु आर्थिक वर्षको पहिल...

#नाफा #आम्दानी #प्रतिशतले
Compare →
Nagarik News
8h ago
अब राति २ बजेसम्म होटल खोल्न पाइने

अब राति २ बजेसम्म होटल खोल्न पाइने

जिल्ला प्रशासन कार्यालय मोरङले रात्रिकालिन होटल व्यवसायलाई मापदण्ड भित्र रहेर राति २ बजेसम्म सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।

#होटल
Compare →
Onlinekhabar
12h ago
दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

२७ कात्तिक, महेन्द्रनगर । दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएर आवामन रोकिएपछि पुल वारिपारितर्फका होटल व्यवसाय धरासायी बनेका छन् । गत असोज दोस्रो साता महाकाली नदीमा आएको बाढीले दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने उक्त पुल धरासायी …

#होटल
Compare →

Related Stories

National (Nepal)
Build #2611