Trending
Prev Story
Next Story

पोखराले टस जित्यो, जनकपुरलाई ब्याटिङको निम्तो

Onlinekhabar •
November 01, 2026 • 11:00 AM
1
1 reads 0 reactions

१५ कात्तिक, काठमाडौं । जारी एनपीएलमा पोखरा एभेन्जर्सले टस जितेको छ। टस जितेर पोखराले जनकपुर बोल्ट्सलाई ब्याटिङको निम्तो दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर फिल्डिङको निर्णय गरेका हुन्। पोखरा पहिलो जितको …

पोखराले टस जित्यो, जनकपुरलाई ब्याटिङको निम्तो

१५ कात्तिक, काठमाडौं । जारी एनपीएलमा पोखरा एभेन्जर्सले टस जितेको छ। टस जितेर पोखराले जनकपुर बोल्ट्सलाई ब्याटिङको निम्तो दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर फिल्डिङको निर्णय गरेका हुन्। पोखरा पहिलो जितको खोजीमा हुँदा जनकपुर दोस्रो जितको खोजीमा छ।

जारी एनपीएलमा पोखराले आज दोस्रो खेल खेल्दैछ। जनकपुरको भने आजको खेल तेस्रो खेल हो।

पोखरा पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएको थियो। एक खेलमा जित र एक खेलमा हार बेहोरेको जनकपुर आज जित दोब्बर बनाउने लक्ष्यमा छ।

जनकपुर पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो। दोस्रो खेलमा भने काठमाडौलाई ८ विकेटले हराएको थियो। एनपीएलमा आज एक खेलमात्रै हुँदैछ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
10h ago
एनपीएल : टस जितेर जनकपुर ब्याटिङमा

एनपीएल : टस जितेर जनकपुर ब्याटिङमा

काठमाडौं– राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तरगत आजको दोस्रो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दैछन्। कीर्तिपुर मैदानमा जनकपुरले टस जितेर ब्याटिङ रोजेको छ। जनकपु...

#एनपीएल #जनकपुर #जितेर
Compare →
Nagarik News
9h ago
एनपीएलः चितवनविरुद्ध जनकपुरको कमजोर ब्याटिङ

एनपीएलः चितवनविरुद्ध जनकपुरको कमजोर ब्याटिङ

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले ११ ओभरमा ४ विकेट गुमाएर मात्र ४२ रनमात्र बनाएको छ।

#एनपीएल #जनकपुर #ब्याटिङ
Compare →
Arthasansar
7h ago
जनकपुरको कमजोर ब्याटिङ, चितवनलाई जितका लागि ८९ रनको लक्ष्य

जनकपुरको कमजोर ब्याटिङ, चितवनलाई जितका लागि ८९ रनको लक्ष्य

चितवन राइनोजका बलरहरुले घातक बलिङ गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले ८९ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ।...

#एनपीएल #जनकपुर #ब्याटिङ
Compare →
Ekantipur
8h ago
चितवनविरुद्ध जनकपुरको निराशजनक ब्याटिङ

चितवनविरुद्ध जनकपुरको निराशजनक ब्याटिङ

प्लेअफ पुग्ने झिनो आशालाई जिवितै राख्न जित्नै पर्ने खेलमा जनकपुरले फितलो ब्याटिङ गरेको हो । चितवनलाई प्ले अफमा पुग्न बाँकी रहेको दुबै खेल जित्नै पर्ने अवस्था रहेको छ ।

#जनकपुर #ब्याटिङ
Compare →

Related Stories

National (Nepal)
Build #2611