स्रोत जुटे तत्कालै ठेक्का अघि बढाउन मिल्ने आयोजना हो यो । तर रकम जुटाउन नसकेकाले सरकारले मुआब्जा वितरण गरिसके पनि अन्य काम अघि बढाएको छैन ।
काठमाडौँ — २०४० सालमा पूर्वसम्भाव्यता अध्ययन सकिएको बुढीगण्डकी जलविद्युत् आयोजनाको निर्माणका लागि कागजी काम सबै सकिएका छन् । स्रोत जुटे तत्कालै ठेक्का अघि बढाउन मिल्ने आयोजना हो यो । तर रकम जुटाउन नसकेकाले सरकारले मुआब्जा वितरण गरिसके पनि अन्य काम अघि बढाएको छैन ।
यसै त अघि बढ्न नसकेको यो आयोजनामा असोज २५ गते आएको बाढीले अन्योल झन् थपिदिएको छ । थप सामग्री यो भिडियो रिपोर्टमा :
सुदिल पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।