काठमाडौं : नेपाल अध्ययनसम्बन्धी उत्कृष्ट अनुसन्धान तथा प्रकाशनलाई प्रोत्साहन गर्न स्थापना गरिएको प्रतिष्ठित ‘सुवेदी प्राइज फर द स्टडी अफ नेपाल २०२५’ ‘नेपाल्स दलित्स इन ट्रान्जिसन’ पुस्तकलाई प्रदान गरिएको छ।
बेलायतस्थित रोयल एसियाटिक सोसाइटीले शुक्रबार सार्वजनिक गरेको निर्णयअनुसार निर्णायक मण्डलले सर्वसम्मत रूपमा उक्त पुरस्कार सामाजिक मानवशास्त्री प्रोफेसर डेभिड गेल्नर र अनुसन्धानकर्ता डा. कृष्ण अधिकारीद्वारा सम्पादित पुस्तक ‘नेपाल्स दलित्स इन ट्रान्जिसन’ लाई प्रदान गर्ने निर्णय गरेको हो।
Read full story at source ( annapurnapost.com )