काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेल हेर्न शनिबार त्रिवि क्रिकेट मैदान पुगेका समर्थकलाई वर्षाका कारण सास्ती भएको छ । निरन्तरको वर्षाले मैदा...
काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेल हेर्न शनिबार त्रिवि क्रिकेट मैदान पुगेका समर्थकलाई वर्षाका कारण सास्ती भएको छ ।
निरन्तरको वर्षाले मैदान परिसर हिलाम्मे बनेपछि समर्थकहरू हिलो छल्दै प्यारापिटसम्म पुगिरहेका छन् । वर्षाका कारण मैदानको अवस्था प्रभावित बनेको छ ।
Read full story at source ( khabarhub.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed