काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । पार्टी कार्यालय बनस्थलीमा शनिबार बसेको सचिवाल...
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।
पार्टी कार्यालय बनस्थलीमा शनिबार बसेको सचिवालय बैठकले पत्रकारमाथि भएको धरपकड गलत भएको निष्कर्ष निकाल्दै घटनाको छानबिनमा ढिलासुस्ती नगर्न र दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् ( khabarhub.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed