Trending
Prev Story
Next Story

डोल्पा कारागारबाट भागेकाहरूले कसरी खने झन्डै ४ मिटरकाे सुरुङ ?

Hamro Patro News •
October 31, 2026 • 12:38 PM
1
1 reads 0 reactions

डोल्पा । डोल्पा जिल्ला कारागारबाट आठ जना कैदीबन्दीले सुरुङ खनेर भाग्न पर्खालको कमजोर संरचना, नरम माटो र सीसीटीभीको निगरानी नभएको क्षेत्रको फाइदा उठाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। जेलर दीर्...

1 / 2
Swipe Photos

डोल्पा । डोल्पा जिल्ला कारागारबाट आठ जना कैदीबन्दीले सुरुङ खनेर भाग्न पर्खालको कमजोर संरचना, नरम माटो र सीसीटीभीको निगरानी नभएको क्षेत्रको फाइदा उठाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

जेलर दीर्घ आरसीका अनुसार कैदीबन्दीले सुत्ने कोठाको झ्यालमा रहेको रड निकालेर सुरुङ खन्न प्रयोग गरेका थिए। आठै जनालाई छुट्टै हलजस्तो कोठामा राखिएको थियो। उनीहरूले सुत्ने कोठाबाट पर्खालमुनि सुरुङ खनेर शौचालयको सेफ्टी ट्यांकी हुँदै बाहिर निस्किएको देखिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1w ago
डोल्पा कारागारबाट भागेका दुई कैदी पक्राउ, ६ जना अझै फरार

डोल्पा कारागारबाट भागेका दुई कैदी पक्राउ, ६ जना अझै फरार

डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका कैदीबन्दीको खोजीमा जुटेको प्रहरीले दुई जनालाई रुकुम पश्चिमबाट पक्राउ गरेको छ।

#डोल्पा #सुरुङ #कारागार
Compare →
Ekantipur
1w ago
कारागारमा सुरुङ बनाई कैदी भागेको घटनाबारे छानबिन गर्न डीआईजी र केन्द्रीय टोली डोल्पामा

कारागारमा सुरुङ बनाई कैदी भागेको घटनाबारे छानबिन गर्न डीआईजी र केन्द्रीय टोली डोल्पामा

कारागारको भित्री पर्खाल र बाहिरी कम्पाउन्ड भत्काएर करिब साढे तीन मिटर लामो सुरुङ खनी आठ जना कैदीबन्दी फरार भएपछि सुरक्षा व्यवस्थापनमाथि प्रश्न उठेको छ ।

#सुरुङ #कारागार #कैदीबन्दी
Compare →
Onlinekhabar
1w ago
यी हुन् सुरुङ खनेर फरार ८ कैदी, छानबिनका लागि बन्यो समिति

यी हुन् सुरुङ खनेर फरार ८ कैदी, छानबिनका लागि बन्यो समिति

१६ कात्तिक, काठमाडौं । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ कैदीबन्दी फरार भए । जमिनमा सुरुङ खनेर ८ कैदीबन्दी फरार भएपछि कारागारको सुरक्षामा प्रश्न उठेको छ । चौबिसै घण्टा सुरक्षा निगरानीमा हुने कारागारमा कैदीबन्दी एकाएक …

#सुरुङ #कारागार #कैदीबन्दी
Compare →

Related Stories

Technology
Build #2612