Trending
Prev Story
Next Story

दसैँको टीकामा घर पुग्ने योजनासहित असोज २९ देखि सुरुङ खन्दै थिए कैदी

Hamro Patro News •
November 09, 2026 • 03:29 AM
1
1 reads 0 reactions

सुर्खेत । डोल्पा कारागारबाट सुरुङ खनेर फरार भएका आठजना कैदीबन्दीमध्ये प्रहरीले अहिलेसम्म ६ जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा दुई जनालाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम र चारजनालाई जिल्ल...

1 / 2
Swipe Photos

सुर्खेत । डोल्पा कारागारबाट सुरुङ खनेर फरार भएका आठजना कैदीबन्दीमध्ये प्रहरीले अहिलेसम्म ६ जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा दुई जनालाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम र चारजनालाई जिल्ला प्रहरी कार्यालय डोल्पाले नियन्त्रणमा लिएको हो । दुईजना अझै फरार छन् ।

कार्तिक १४ गते बिहान ६ बजे सुरुङ खनेर कारागारबाट फरार भएका उनीहरूले असोज २९ गतेदेखि नै भाग्ने योजना बनाएको खुलेको छ । दसैँको टीकाका दिन घर पुग्ने गरी उनीहरूले योजना बनाएको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विनय सिंहले बाह्रखरीलाई जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1d ago
वीरगञ्ज कारागारबाट फरार कैदी ५ घण्टाभित्रै सीमा क्षेत्रबाट पक्राउ

वीरगञ्ज कारागारबाट फरार कैदी ५ घण्टाभित्रै सीमा क्षेत्रबाट पक्राउ

प्रहरीका अनुसार बिहीबार बिहान करिब ८:२० बजे कारागार कार्यालयको प्यारोल शाखाको पर्खाल छेउबाट उनी भागेका थिए।

#फरार #कारागार #कैदी
Compare →
Onlinekhabar
1d ago
वीरगञ्ज कारागारबाट फरार कैदी भारतबाट पक्राउ

वीरगञ्ज कारागारबाट फरार कैदी भारतबाट पक्राउ

२६ कात्तिक, काठमाडौं । वीरगञ्ज कारागारबाट फरार भएका कैदी पक्राउ परेका छन् । आज बिहानै पर्खाल नाघेर फरार भएका कैदी सुनिल साह तुरहा पाँच घण्टाभित्रै भारतबाट पक्राउ परेका हुन् । विशेष प्रहरी टोलीले उनलाई भारतको आदापुरबाट पक्राउ …

#फरार #कारागार #कैदी
Compare →
Ekantipur
1d ago
वीरगन्ज कारागारबाट कैदी फरार

वीरगन्ज कारागारबाट कैदी फरार

कारागारको सुरक्षा घेरा तोड्दै जबर्जस्ती करणी मुद्दाका कैदी सुनील साह फरार भएका हुन् ।

#फरार #कारागार #कैदी
Compare →

Related Stories

Technology
Build #2611