Trending
Prev Story
Next Story

कुलेखानी जलाशयको सतह एक हजार ५२८.२९ मिटरमा पुग्यो, पूर्ण क्षमतामा चल्दै विद्युत् केन्द्र

Hamro Patro News •
October 31, 2026 • 08:20 AM
2
2 reads 0 reactions

काठमाडौं । ‘अर्नब’ चक्रवातको प्रभावले देशभर भइरहेको वर्षाका कारण कुलेखानी जलाशयको जलसतह निरन्तर बढिरहेको छ । शनिबार दिउँसो १ बजेसम्म जलाशयको सतह एक हजार ५२८.२९ मिटर पुगेको नेपाल विद्युत् प्राधिकरणक...

1 / 2
Swipe Photos

काठमाडौं । ‘अर्नब’ चक्रवातको प्रभावले देशभर भइरहेको वर्षाका कारण कुलेखानी जलाशयको जलसतह निरन्तर बढिरहेको छ । शनिबार दिउँसो १ बजेसम्म जलाशयको सतह एक हजार ५२८.२९ मिटर पुगेको नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक मदन तिम्सिनाले जानकारी दिएका छन् ।

तिम्सिनाका अनुसार शुक्रबार (कात्तिक १३ गते) बिहान एक हजार ५२७.६० मिटर रहेको जलाशयको सतह शनिबार बिहानदेखि निरन्तर बढिरहेको छ । पछिल्लो समय जलाशयको सतह प्रतिघण्टा करिब २४ सेन्टिमिटरका दरले बढिरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1w ago
बोदेबरसाईनमा कृषि विद्युत् मिटरको अनुदान भुक्तानी स्थगित

बोदेबरसाईनमा कृषि विद्युत् मिटरको अनुदान भुक्तानी स्थगित

१९ कात्तिक, सप्तरी । सप्तरीको बोदेबरसाईन नगरपालिकाले कृषि विद्युत् मिटरको महसुल बापत दिँदै आएको अनुदान भुक्तानी स्थगित गरेको छ। ‎ नगरपालिकाले सूचना जारी गर्दै आर्थिक वर्ष २०८३/८४ देखि कृषि विद्युत् मिटरको महसुल सम्बन्धित कृषक आफैंले नेपाल विद्युत् …

#मिटर #विद्युत्
Compare →
Arthasansar
4d ago
लक्ष्मीपूजामा विद्युत्‌को माग १,८१३ मेगावाट, ५८७ मेगावाट भारत र बंगलादेश निर्यात

लक्ष्मीपूजामा विद्युत्‌को माग १,८१३ मेगावाट, ५८७ मेगावाट भारत र बंगलादेश निर्यात

यस वर्षको लक्ष्मीपूजाको दिन आइतबार विद्युत् प्रणालीमा एक हजार ८१३ मेगावाट विद्युत् माग पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार...

#विद्युत-प्राधिकरण #विद्युत्
Compare →
Ekantipur
5d ago
लक्ष्मीपूजाको साँझ विद्युत् माग १ हजार ८१३ मेगावाट, ५८७ मेगावाट निर्यात

लक्ष्मीपूजाको साँझ विद्युत् माग १ हजार ८१३ मेगावाट, ५८७ मेगावाट निर्यात

पिक आवरमा प्रणालीमा कुनै पनि किसिमको अवरोध वा ट्रिपिङ नभई देशैभर विद्युत् आपूर्ति पूर्ण रूपमा सुचारु रहेको विद्युत् प्राधिकरणले जनाएको छ ।

#विद्युत-प्राधिकरण #विद्युत्
Compare →
Bizshala
1w ago
विद्युत् प्राधिकरणमा ४०५ कर्मचारी माग, मंसिर १० सम्म आवेदन दिन सकिने

विद्युत् प्राधिकरणमा ४०५ कर्मचारी माग, मंसिर १० सम्म आवेदन दिन सकिने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विभिन्न तहका ४०५ पदमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । शुक्रबार...

#विद्युत-प्राधिकरण #विद्युत्
Compare →
Nagarik News
1d ago
मकवानपुरमा यात्रुबाहक ईभी सडकबाट ५०० मिटर तल खस्यो

मकवानपुरमा यात्रुबाहक ईभी सडकबाट ५०० मिटर तल खस्यो

बिहीबार बिहान ५ः४५ बजे भिमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा ईभी गाडी सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको हो।

#मिटर
Compare →

Related Stories

Technology
Build #2612