Trending
Prev Story
Next Story

भारतमा ‘अर्नब’ चक्रवातको प्रभाव कायमै, बंगालको खाडीमा अर्को चक्रवात विकसित हुने सम्भावना

Hamro Patro News •
October 31, 2026 • 02:55 AM
1
1 reads 0 reactions

एजेन्सी । भारतका विभिन्न राज्यमा ‘अर्नब’ चक्रवातको प्रभाव कायमै रहँदा वर्षा, हिमपात, बाढी र पहिरोका घटना देखिएका छन्। उत्तराखण्डका केदारनाथ र बद्रीनाथ क्षेत्रमा हिमपात भइरहेको छ भने ओडिशामा चक्रवात...

1 / 2
Swipe Photos

एजेन्सी । भारतका विभिन्न राज्यमा ‘अर्नब’ चक्रवातको प्रभाव कायमै रहँदा वर्षा, हिमपात, बाढी र पहिरोका घटना देखिएका छन्। उत्तराखण्डका केदारनाथ र बद्रीनाथ क्षेत्रमा हिमपात भइरहेको छ भने ओडिशामा चक्रवातका कारण भएको भारी वर्षापछि आएको बाढी र पहिरोमा परी तीन जनाको मृत्यु भएको छ।

भारतको मौसम विभागका अनुसार देशका विभिन्न क्षेत्रमा चक्रवातको प्रभाव अझै कायम छ। यसको असरस्वरूप केही स्थानमा भारी वर्षा भइरहेको छ भने हिमाली क्षेत्रमा हिमपात भएको छ।

Read full story at source ( aarthiknews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
8h ago
एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले शीर्ष चारको दौडमा आफूलाई कायमै राखेको हो।

#काय #सम्भावना
Compare →
Arthasansar
3d ago
हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

मंगलबार देशका केही स्थानमा वर्षा हुनेछ । हिमाली भूभागका एकदुई स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको हो ।  नेपाल मौसम विज्ञान...

#हिमपात #सम्भावना
Compare →
Onlinekhabar
4d ago
भारतमा दिवालीको राति आगलागीबाट २३ जनाको मृत्यु

भारतमा दिवालीको राति आगलागीबाट २३ जनाको मृत्यु

२३ कात्तिक, नयाँ दिल्ली । दिवालीको राति भारतका विभिन्न सहरमा पटाका र अन्य कारणले भएको आगलागीमा परी २३ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते र केही बेपत्ता भएका छन्। भारतीय सञ्चार माध्यमहरूका अनुसार, सबैभन्दा धेरै …

#भारत
Compare →
Bizshala
4d ago
हिमाली भेगमा हल्का हिमपातको सम्भावना, अन्यत्र मौसम सफा रहने

हिमाली भेगमा हल्का हिमपातको सम्भावना, अन्यत्र मौसम सफा रहने

काठमाण्डौ । आज सोमबार देशको हिमाली भूभागमा आंशिक बदली रहने र एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ । बाँकी...

#हिमपात #सम्भावना
Compare →
Ekantipur
7h ago
११५ अन्तर्राष्ट्रिय वक्तालाई भारत प्रवेशमा रोक

११५ अन्तर्राष्ट्रिय वक्तालाई भारत प्रवेशमा रोक

नर्वेकी पत्रकार हेले लिङले बुधबार भारत प्रस्थान गर्नुअघि आफ्नो भिसा रद्द गरिएको बताएकी छन् । उनलाई सम्मेलनमा सञ्चारमाध्यम र प्रेस स्वतन्त्रताका विषयमा बोल्न आमन्त्रण गरिएको थियो ।

#भारत
Compare →

Related Stories

Technology
Build #2612