अर्नबको प्रभाव सकिए पनि पश्चिमी वायुको हल्का प्रभाव अझै केही समय रहने
अर्नब चक्रवातको प्रभाव सकिए पनि पश्चिमी वायुको हल्का प्रभाव अझै केही समय रहने मौसमविद् विनोद पोखरेलले बताएका छन्। बंगालको खाडीमा अर्को मौसमी प्रणाली विकसित भएको भए पनि उक्त प्रणाली नेपालतर्फ आउने ...