Trending
Prev Story
Next Story

पूर्वानुमान विपरीत पश्चिम नेपालमा बढी वर्षा भयो : मौसमविद् पोखरेल

Hamro Patro News •
October 31, 2026 • 12:54 AM
1
1 reads 0 reactions

काठमाडौं । मौसम पूर्वानुमानमा बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव पश्चिम नेपालमा धेरै नपर्ने बताइएको थियो । तर, त्यसविपरीत पश्चिम नेपालमा ‘अर्नब’को प्रभाव देखिएको छ । पश्चिम नेपालमा पान...

1 / 2
Swipe Photos

काठमाडौं । मौसम पूर्वानुमानमा बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव पश्चिम नेपालमा धेरै नपर्ने बताइएको थियो । तर, त्यसविपरीत पश्चिम नेपालमा ‘अर्नब’को प्रभाव देखिएको छ ।

पश्चिम नेपालमा पानी परिरहेको छ । “पूर्वानुमान धेरै हदसम्म मिल्दै आए पनि अहिले भइरहेको वर्षाको स्थान भने अपेक्षाभन्दा फरक परेको छ,” मौसमविद् विनोद नेपाल भन्छन्, “पूर्वी नेपालमा बढी वर्षा हुने अनुमान थियो । तर, अहिले पश्चिम नेपालमा बढी वर्षा भइरहेको छ ।”

Read full story at source ( baahrakhari.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
5d ago
रुकुम पश्चिमको बाँफिकोटमा वर्षा जारी, अन्यत्र पनि सम्भावना

रुकुम पश्चिमको बाँफिकोटमा वर्षा जारी, अन्यत्र पनि सम्भावना

२२ कात्तिक, काठमाडौं । रुकुम पश्चिमको बाँफिकोटमा आज वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दार्चुला, बझाङ, बाजुरा, पश्चिम रुकुम, पूर्वी रुकुम, कास्की तथा आसपासका जिल्लाहरूमा मेघगर्जन/चट्याङसहित पानी पार्न सक्ने बादल बिकास भएको …

#पश्चिम #वर्षा
Compare →
Nagarik News
20h ago
सडक सञ्जालले सुगम बन्दै पश्चिम सुर्खेत

सडक सञ्जालले सुगम बन्दै पश्चिम सुर्खेत

पश्चिम सुर्खेतका बासिन्दाका लागि वर्षा याम सहज यात्राको मौसम होइन।

#पश्चिम #वर्षा
Compare →
Ekantipur
16h ago
आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, धानबाली भित्र्याउन मौसमविद्को सुझाव

आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, धानबाली भित्र्याउन मौसमविद्को सुझाव

आइताबर विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ । यसको प्रभाव गण्डकी प्रदेशसम्म विस्तार हुनसक्ने मौसमविद्‌को भनाइ छ ।

#वर्षा #मौसमविद्
Compare →
Bizshala
11h ago
आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

काठमाण्डौ । तिहारको भाइटीकाका दिन वर्षा भएपछि चिसो बढेको देशका विभिन्न भागमा आइतबारदेखि फेरि मौसम बदली हुने सम्भावना...

#वर्षा
Compare →
Arthasansar
3d ago
हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

मंगलबार देशका केही स्थानमा वर्षा हुनेछ । हिमाली भूभागका एकदुई स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको हो ।  नेपाल मौसम विज्ञान...

#वर्षा
Compare →

Related Stories

World News
Build #2612