पूर्वानुमान विपरीत पश्चिम नेपालमा बढी वर्षा भयो : मौसमविद् पोखरेल
काठमाडौं । मौसम पूर्वानुमानमा बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव पश्चिम नेपालमा धेरै नपर्ने बताइएको थियो । तर, त्यसविपरीत पश्चिम नेपालमा ‘अर्नब’को प्रभाव देखिएको छ । पश्चिम नेपालमा पान...