Trending
Prev Story
Next Story

कान्ति लोकपथमा राति गाडी चलाउन रोक

Hamro Patro News •
October 31, 2026 • 02:58 AM
1
1 reads 0 reactions

निरन्तर वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि कान्ति लोकपथमा रातिको समयमा सवारीसाधन चलाउन रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार सूचना जारी गर्दै कात्तिक १३ र १४ गते साँझ ५ बजे...

1 / 2
Swipe Photos

निरन्तर वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि कान्ति लोकपथमा रातिको समयमा सवारीसाधन चलाउन रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार सूचना जारी गर्दै कात्तिक १३ र १४ गते साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो।

Read full story at source ( setopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1w ago
कपिलवस्तुमा डिजे बजाउन र मदिरा बिक्री वितरणमा रोक

कपिलवस्तुमा डिजे बजाउन र मदिरा बिक्री वितरणमा रोक

कपिलवस्तुको देउसी भैलो खेल्ने समय राति ९ बजे सम्मका लागि निर्धारण गरिएको छ।

#रोक
Compare →
Onlinekhabar
1w ago
कांग्रेसले बाढी प्रभावित क्षेत्रमा न्यानो कपडा र मानसिक स्वास्थ्य परामर्श अभियान चलाउने

कांग्रेसले बाढी प्रभावित क्षेत्रमा न्यानो कपडा र मानसिक स्वास्थ्य परामर्श अभियान चलाउने

२० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी-त्रिशूली बाढी पहिरोबाट प्रभावित रसुवा, धादिङ र नुवाकोटका नागरिकको सहयोगार्थ न्यानो कपडा र मानसिक स्वास्थ्य परामर्श अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। ललितपुरको बी.पी. नगरस्थित केन्द्रीय कार्यालयमा बुधबार पार्टी सभापति …

#बाढी-पहिरो #चलाउन
Compare →
Ekantipur
1w ago
तिहारमा काभ्रेमा ५ दिन टिपर सञ्चालनमा रोक

तिहारमा काभ्रेमा ५ दिन टिपर सञ्चालनमा रोक

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कात्तिक २२ गते बिहानदेखि २६ गते रातिसम्म मुख्य तथा सहायक सडकमा टिपर चलाउन प्रतिबन्ध लगाइएको हो।

#रोक
Compare →

Related Stories

Technology
Build #2612