पत्रकारलाई कुन विषयमा अनुसन्धान गर्न खोजिएको थियो, उनीहरूलाई कार्यालयमै पुगेर नियन्त्रणमा लिनुपर्ने अवस्था किन आयो र यसमा प्रहरी नेतृत्व वा सरकारको निर्देशन थियो कि थिएन भन्ने प्रश्न अझै अनुत्तरित छन्।
मिडिया हाउस र पत्रकारमाथि धरपकडबारे प्रहरी प्रवक्तालाई पाँच प्रश्न
पत्रकारलाई कुन विषयमा अनुसन्धान गर्न खोजिएको थियो, उनीहरूलाई कार्यालयमै पुगेर नियन्त्रणमा लिनुपर्ने अवस्था किन आयो र यसमा प्रहरी नेतृत्व वा सरकारको निर्देशन थियो कि थिएन भन्ने प्रश्न अझै अनुत्तरित छन्।
Same Story from Other Publications
Compare how 4 other independent news outlets reported on this story.
रास्वपा बैठक : मिडिया हाउस र पत्रकारमाथि भएको धरपकडको छानबिन गर्न सरकारलाई निर्देशन
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पत्रकार र मिडिया हाउसमा भएको प्रहरी धरपकडका विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । शनिबार बसेको रास्वपा सचिवालय बैठकले...
पत्रकारमाथिको धरपकडबारे नारायणकाजीले भने : भद्दा निरंकुशता
उनले संविधानप्रदत्त मौलिक अधिकार र प्रेस स्वतन्त्रतामाथि सरकारले गरेको पछिल्लो आक्रमणको भर्त्सना गर्दै यस्तो कार्य तत्काल अन्त्य गर्न माग गरेका छन्।
प्रहरीले मिडिया हाउसमा किन पसेको भनेर जवाफ दिनुपर्छ : रास्वपा प्रवक्ता खरेल
राष्ट्रिय स्वतन्त्र पार्टी सैद्धान्तिक रूपमा स्वतन्त्र पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताको सम्मान र रक्षा हुनुपर्छ भन्नेमा स्पष्ट छ । यसलाई पार्टीले कसरी लिने भन्ने विषयमा हामी छलफल गर्छौं - प्रवक्ता खरेल
पत्रकारमाथि धरपकडबारे सरकारले के भन्यो ?
पत्रकारमाथि धरपकडबारे सरकारले के भन्यो ? #okreels #onlinekhabar #sasmith #pmbalen
Related Stories
National (Nepal)