बार्सिलोना । बालोन डी’अर अवार्ड ह्यारी केनले जितेपछि निराश बनेका बार्सिलोनाका फरवार्ड लामिन यामलले त्यसलाई राम्रोसँग सामना गरेको प्रशिक्षक हान्सी फ्लिकले शुक्रबार बताएका छन् ।
क्याटलन क्लब बार्सिलोनासँग ला लिगाको उपाधि जित्नुका साथै स्पेनबाट विश्वकप उपाधिसमेत उचालेका १९ वर्षीय विंगर यामल सोमबार विश्वकै उत्कृष्ट खेलाडीलाई प्रदान गरिने बालोन डी’अरको मतदानमा तेस्रो भएका थिए । उनी इंग्ल्यान्डका केन र फ्रान्सका केलियन एमबाप्पेभन्दा पछि परेका हुन् ।
Read full story at source ( kendrabindu.com )