Trending
Prev Story
Next Story

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल

Hamro Patro News •
October 30, 2026 • 04:54 PM
1
1 reads 0 reactions

नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको अन्तर्राष्ट्रिय सूचीमा नेपालका थप छवटालाई छुट्टै हिमालका रूपमा सूचीकृत गराउन पहल अघि बढाएको छ । विश्व पर्वतारोहण तथा आरोहण महासङ्घद्वारा आज यह...

1 / 2
Swipe Photos

नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको अन्तर्राष्ट्रिय सूचीमा नेपालका थप छवटालाई छुट्टै हिमालका रूपमा सूचीकृत गराउन पहल अघि बढाएको छ ।

विश्व पर्वतारोहण तथा आरोहण महासङ्घद्वारा आज यहाँ आयोजित साधारणसभामा नेपालका थप छवटा हिमाललाई छुट्टै हिमालका रूपमा सूचीकृत गराउन पहल अघि बढाइएको हो । नेपालले राखेको उक्त प्रस्तावलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त भए विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको सङ्ख्या १४ बाट बढेर २० पुग्नेछ भने नेपालमा मात्रै यस्ता हिमालको सङ्ख्या १४ पुग्नेछ ।

Read full story at source ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1w ago
८ हजार मिटर माथिका थप ६ हिमालको मान्यता : एक वर्षभित्रै ‘ब्रेक थ्रु’ हुने नेपालको अपेक्षा

८ हजार मिटर माथिका थप ६ हिमालको मान्यता : एक वर्षभित्रै ‘ब्रेक थ्रु’ हुने नेपालको अपेक्षा

१७ कात्तिक, काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय पर्वतारोहण तथा आरोहण महासंघ (यूआईएए)को काठमाडौंमा सम्पन्न साधारण सभामा ८ हजार मिटरभन्दा अग्ला थप ६ वटा हिमाललाई चुलीको मान्यता दिन प्रस्ताव गर्‍यो ।JHJH विभिन्न ४५ देशका प्रतिनिधि सहभागी सभामा यालुङ …

#हिमाल #मान्यता
Compare →
Nagarik News
1w ago
नेपाली वायुसेवामाथिको प्रतिबन्ध फुकुवा गर्न सरकारले ईयूसँग पहल गरिरहेको छ : मन्त्री पौडेल

नेपाली वायुसेवामाथिको प्रतिबन्ध फुकुवा गर्न सरकारले ईयूसँग पहल गरिरहेको छ : मन्त्री पौडेल

नेपाली वायुसेवामाथि लगाउँदै आएको प्रतिबन्ध फुकुवा गर्न सरकारले कूटनीतिक पहल जारी राखेको बताएका छन्।

#पहल
Compare →
Ekantipur
1w ago
अपि हिमालमा पर्यटन उत्सव सुरु

अपि हिमालमा पर्यटन उत्सव सुरु

उत्सवको अवसरमा बुधबार धनगढी–११ र अपि–११ बीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता हुँदैछ ।

#हिमाल
Compare →
Bizshala
9h ago
नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

काठमाण्डौ । भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको एन्टिडम्पिङ तथा प्रतिकारात्मक शुल्क पुनरावलोकन गर्न नेपालले...

#पहल
Compare →

Related Stories

World News
Build #2612