Trending
Prev Story
Next Story

एनपीएलका लगातार छ खेलमा नेपाली खेलाडी ‘प्लेयर अफ दी म्याच’

Hamro Patro News •
October 29, 2026 • 06:15 PM
1
1 reads 0 reactions

काठमाडौँ । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा नेपाली खेलाडीले प्रभावशाली प्रदर्शन गरिरहेका छन्। प्रतियोगिताका हालसम्म सम्पन्न छ ओटै खेलमा नेपाली खेलाडी ‘प्लेयर अफ दी म्य...

एनपीएलका लगातार छ खेलमा नेपाली खेलाडी ‘प्लेयर अफ दी म्याच’

काठमाडौँ । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा नेपाली खेलाडीले प्रभावशाली प्रदर्शन गरिरहेका छन्। प्रतियोगिताका हालसम्म सम्पन्न छ ओटै खेलमा नेपाली खेलाडी ‘प्लेयर अफ दी म्याच’ घोषित भएका छन्। एनपीएल इतिहासमा लगातार छ खेलमा नेपाली खेलाडीले यो उपाधि पाएको पहिलो पटक हो।

कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्सका स्पिनर शेर मल्ल उत्कृष्ट खेलाडी बने। उनले सुदूरपश्चिम रोयल्सविरुद्ध तीन विकेट लिएका थिए।

Read full story at source ( hamrakura.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1d ago
नेपाल प्रिमियर लिगमा सन्दीप लामिछानेको हृयाट्रिक विकेट

नेपाल प्रिमियर लिगमा सन्दीप लामिछानेको हृयाट्रिक विकेट

एनपीएल ३ मा पहिलो पटक कुनै खेलाडीले लगातार तीन विकेट लिएका हुन् ।

#एनपीएल #प्रिमियर-लिग #लगातार
Compare →
Nagarik News
10h ago
सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो।

#एनपीएल #लगातार #खेलमा
Compare →
Onlinekhabar
10h ago
लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

२७ कात्तिक, काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको छ । सुदूरपश्चिमले लिग चरणको आफ्नो अन्तिम खेलमा …

#एनपीएल #प्रिमियर-लिग #खेलमा
Compare →
Arthasansar
13h ago
एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ । काठमान्डुले टस जितेर...

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

National (Nepal)
Build #2611