Trending
Prev Story
Next Story

जनताका विश्वास जित्ने काम गरौँ : चन्द्रकान्त भण्डारी

Hamro Patro News •
October 29, 2026 • 06:15 PM
1
1 reads 0 reactions

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति डा. चन्द्रकान्त भण्डारीले पार्टीको महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वलाई शपथलाई औपचारिकतामा सीमित नराखी जनताको विश्वास जित्ने काममा लाग्न आग्रह गरेका छन्। उनल...

1 / 2
Swipe Photos

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति डा. चन्द्रकान्त भण्डारीले पार्टीको महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वलाई शपथलाई औपचारिकतामा सीमित नराखी जनताको विश्वास जित्ने काममा लाग्न आग्रह गरेका छन्।

उनले पदसँगै जिम्मेवारी, जवाफदेहिता र इतिहासप्रतिको दायित्व पनि जोडिने भन्दै नेतृत्वलाई व्यवहारबाट प्रतिबद्धता प्रमाणित गर्न आह्वान गरेका हुन्।

Read full story at source ( hamrakura.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
2d ago
मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी २८ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । तीनदलीय गठबन्धनको सरकारबाट नेकपा एमाले...

#विश्वास #नेतृत्व
Compare →
Nagarik News
6d ago
बालेनबारे चन्द्र भण्डारीको टिप्पणी: मेयरमा राम्ररी काम गर्न नदिँदा यस्तो अवस्था आयो

बालेनबारे चन्द्र भण्डारीको टिप्पणी: मेयरमा राम्ररी काम गर्न नदिँदा यस्तो अवस्था आयो

भण्डारीले वर्तमान सरकार पाँच वर्षसम्म चलोस् भन्ने नेपाली कांग्रेसको चाहना रहेको पनि स्पष्ट पारे। सरकारलाई अस्थिर बनाउने नभई आवश्यक सहयोग गरेर काम गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो।

#भण्डारी
Compare →
Onlinekhabar
6d ago
कांग्रेस समयक्रममा एकजुट हुन्छ, गालीगलौज नगर्नुस् : चन्द्र भण्डारी

कांग्रेस समयक्रममा एकजुट हुन्छ, गालीगलौज नगर्नुस् : चन्द्र भण्डारी

२१ कात्तिक, बुटवल । नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीले अहिले विभाजित नेपाली कांग्रेस समयक्रममा एकजुट हुने बताएका छन् । उनले भविष्यमा दुई पार्टी एक हुने भएकाले अहिले एकअर्काविरुद्ध नराम्रो टिप्पणी र गालीगलौज नगर्न नेता–कार्यकर्तालाई आग्रह …

#भण्डारी
Compare →
Ekantipur
1w ago
नेपाली मूलका ३ जना बने अमेरिकामा राज्य सांसद, भण्डारी र श्रेष्ठको ‘ह्याट्रिक’

नेपाली मूलका ३ जना बने अमेरिकामा राज्य सांसद, भण्डारी र श्रेष्ठको ‘ह्याट्रिक’

मेरिल्यान्ड राज्यको ‘डिस्ट्रिक्ट ८’ बाट हाउस अफ डेलिगेट्स (राज्य विधानसभा) मा ह्यारी भण्डारी, न्युयोर्कको ‘डिस्ट्रिक्ट १०३’ बाट हाउस अफ एसेम्ब्ली (राज्य विधानसभा) मा सराहना श्रेष्ठ र न्यु ह्याम्पसायरको स्टेट रिप्रिजेन्टेटिभ्स (राज्य प्रतिनिधिसभा) मा हिल्सबरो काउन्टीको ‘डिस्ट्रिक्ट ४१’ बाट विश्वबहादुर शाह निर्वाचित भएका हुन् ।

#भण्डारी
Compare →
Bizshala
1w ago
निक्षेप सुरक्षण कोषको नेतृत्वमा पिताम्बर भण्डारी, मौद्रिक व्यवस्थापनको अनुभव अब निक्षेप सुरक्षामा

निक्षेप सुरक्षण कोषको नेतृत्वमा पिताम्बर भण्डारी, मौद्रिक व्यवस्थापनको अनुभव अब निक्षेप सुरक्षामा

काठमाडौं । सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी...

#भण्डारी
Compare →

Related Stories

World News
Build #2612