Trending
Prev Story
Next Story

नेपालको सार्वजनिक ऋण पहिलोपटक ३० खर्ब, जीडीपीको ४५.५९ प्रतिशत पुग्यो

Hamro Patro News •
October 30, 2026 • 04:38 AM
1
1 reads 0 reactions

काठमाडौं – नेपालको कुल सार्वजनिक ऋण पहिलोपटक ३० खर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्म सरकारको कुल सार्वजनिक ऋण ३० खर्ब ९ अर्ब...

1 / 2
Swipe Photos

काठमाडौं – नेपालको कुल सार्वजनिक ऋण पहिलोपटक ३० खर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्म सरकारको कुल सार्वजनिक ऋण ३० खर्ब ९ अर्ब ११ करोड ६६ लाख रुपैयाँ पुगेको हो । यो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५.५९ प्रतिशत हो ।

गत आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म सरकारको सार्वजनिक ऋण २९ खर्ब ८१ अर्ब ७० करोड २८ लाख रुपैयाँ थियो । त्यसयता तीन महिनामा सरकारले १ खर्ब २३ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ बराबरको नयाँ ऋण प्राप्त गरेको छ । यही अवधिमा पुरानो ऋणको साँवा भुक्तानीमा ७७ अर्ब ७४ करोड ७८ लाख रुपैयाँ खर्च भएको छ ।

Read full story at source ( bishowkhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
4d ago
बजेट खर्चको आधा हिस्सा सामाजिक सुरक्षा र सामान्य सार्वजनिक सेवामा

बजेट खर्चको आधा हिस्सा सामाजिक सुरक्षा र सामान्य सार्वजनिक सेवामा

२३ कात्तिक, काठमाडौं । नेपालमा खर्च हुने कुल बजेटमध्ये आधाभन्दा धेरै सामान्य सार्वजनिक सेवा र सामाजिक सुरक्षाका काममा हुने गरेको पाइएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा बजेटरी निकायको सेवा तथा …

#खर्ब #कुल
Compare →
Ekantipur
1w ago
३० खर्ब नाघ्यो सार्वजनिक ऋण

३० खर्ब नाघ्यो सार्वजनिक ऋण

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा सरकारले १ खर्ब २३ अर्ब ऋण संकलन गर्दा साँवा–ब्याजमा ९८ अर्ब ८७ करोड रुपैयाँ भुक्तानी

#खर्ब
Compare →
Arthasansar
2w ago
सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, प्रत्येक नेपालीको भागमा १ लाखबढी ऋणभार

सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, प्रत्येक नेपालीको भागमा १ लाखबढी ऋणभार

मुलुकको सार्वजनिक ऋणले अहिलेसम्मकै नयाँ रेकर्ड कायम गर्दै ३० खर्ब रुपैयाँको सीमा पार गरेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले हालै...

#खर्ब
Compare →
Nagarik News
2w ago
अहिलेको सरकारले तीन महिनामै थप्यो सवा खर्ब ऋण

अहिलेको सरकारले तीन महिनामै थप्यो सवा खर्ब ऋण

सरकारले ऋण उठाउने क्रमलाई निरन्तरता दिँदा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामै सार्वजनिक ऋण एक खर्ब २३ अर्ब ३२ करोड रुपियाँले बढेको छ ।

#खर्ब
Compare →
Bizshala
2w ago
सुदूरपश्चिमको अर्थतन्त्र साढे ४ खर्ब नाघ्ने अनुमान, वृद्धिदर राष्ट्रिय औसतभन्दा तल

सुदूरपश्चिमको अर्थतन्त्र साढे ४ खर्ब नाघ्ने अनुमान, वृद्धिदर राष्ट्रिय औसतभन्दा तल

काठमाण्डौ । चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशको अर्थतन्त्रको आकार करिब ४ खर्ब ६४ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको...

#खर्ब
Compare →

Related Stories

National (Nepal)
Build #2611