Trending
Prev Story
Next Story

डा. गोविन्द केसीले इलाममा सुरु गरे सत्याग्रह

Hamro Patro News •
October 29, 2026 • 12:49 PM
1
1 reads 0 reactions

१२ कात्तिक, इलाम । चिकित्सा शिक्षा सुधारको माग राख्दै प्रा.डा. गोविन्द केसीले इलाममा २५औं सत्याग्रह सुरु गरेका छन्। सरकारले माग पूरा गर्न चासो नदिएपछि डा. केसीले बिहीबार इलामको नारायण मन्दिरमा सत्य...

1 / 2
Swipe Photos

१२ कात्तिक, इलाम । चिकित्सा शिक्षा सुधारको माग राख्दै प्रा.डा. गोविन्द केसीले इलाममा २५औं सत्याग्रह सुरु गरेका छन्। सरकारले माग पूरा गर्न चासो नदिएपछि डा. केसीले बिहीबार इलामको नारायण मन्दिरमा सत्याग्रह सुरु गरेका हुन्। सरकारले माग सम्बोधन गर्न चासो नदिएपछि सत्याग्रहमा बस्नु परेको डा. केसीले बताएका छन्।

‘अल्टिमेटमको थप समयावधिभित्र पनि सरकारले हाम्रा मागहरूको सम्बोधन नगरेको हुनाले आज २०८३ कात्तिक १२ गते ५ बजेदेखि सत्याग्रह सुरु गरेको घोषणा गर्दछु,’ केसीले भनेका छन्, ‘यसबाट उत्पन्न हुने विषम परिस्थितिका लागि सरकार आफैं जिम्मेवार हुनेछ।’

स्रोतमा पूरा पढ्नुहोस् ( onlinekhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
6d ago
यस्ता छन् सरकार र डा. केसीबिच भएका सहमति

यस्ता छन् सरकार र डा. केसीबिच भएका सहमति

विभिन्न माग राखेर अनशनरत प्रा डा गोविन्द केसीसँग सरकारले छ बुँदे सहमति गरेको छ।

#केसी #गोविन्द
Compare →
Ekantipur
6d ago
इलामको कन्याममा हुँदै छ चिया महोत्सव

इलामको कन्याममा हुँदै छ चिया महोत्सव

पर्यटन प्रवर्धनको उद्देश्यले मंसिर ५ र ६ गते इलामको कन्याममा प्रथम सूर्योदय चिया महोत्सव हुने भएको हो । महोत्सवमा ‘टी ट्रेल रेस’, चियासम्बन्धी अन्तरसंवाद, चिया प्रवर्धन तथा स्वाद परीक्षण, चियाबारी ट्रेल पदयात्रा, स्थानीय खाना तथा परिकारका प्रदर्शनी र सांस्कृतिक झाँकी प्रस्तुत हुनेछन् ।

#इलाम
Compare →
Onlinekhabar
14h ago
सांसद केसीको आरोप– मूल्यवृद्धि र दिशाहीन राजनीतिले नागरिकमा आक्रोश थप्यो

सांसद केसीको आरोप– मूल्यवृद्धि र दिशाहीन राजनीतिले नागरिकमा आक्रोश थप्यो

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले आकासिंदो मूल्यवृद्धि र दिशाहीन राजनीतिले नागरिकमा आक्रोश थपेको आरोप लगाएका छन् । ‘सरकारको नांगो अकर्मण्यता’ भनेर सामाजिक सञ्जालमा लेख्दै उनले सरकारको आलोचना गरेका हुन् । विजयादशमी र …

#केसी
Compare →

Related Stories

Technology
Build #2612