Trending
Prev Story
Next Story

जमिनमुनि गाडिएका तीनवटा ड्रममा करोडौँ रुपैयाँ

Hamro Patro News •
October 29, 2026 • 12:51 PM
1
1 reads 0 reactions

प्रयागराज । भारतको मेरठमा नीलो ड्रममा शव लुकाइएको घटनाले चर्चा पाएको केही समयपछि उत्तर प्रदेशकै प्रयागराजमा जमिनमुनि गाडिएका तीनवटा नीलो ड्रमभित्र ठूलो परिमाणमा भारतीय रुपैयाँ फेला परेको छ। प्रयाग...

1 / 2
Swipe Photos

प्रयागराज । भारतको मेरठमा नीलो ड्रममा शव लुकाइएको घटनाले चर्चा पाएको केही समयपछि उत्तर प्रदेशकै प्रयागराजमा जमिनमुनि गाडिएका तीनवटा नीलो ड्रमभित्र ठूलो परिमाणमा भारतीय रुपैयाँ फेला परेको छ।

प्रयागराजको नवाबगञ्ज थाना क्षेत्रअन्तर्गत बरईपुर रामनगर गाउँमा प्रहरीले एक घरमा छापा मार्ने क्रममा जमिनमुनि गाडिएका ती ड्रमहरू बरामद गरेको हो। ड्रम खोलेर हेर्दाभित्र पाँच सय रुपैयाँका नोटका सयौँ बन्डल भेटिएका थिए। बरामद रकम चारदेखि पाँच करोड भारतीय रुपैयाँसम्म हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् ( rajdhanidaily.com )

Prev Swipe Story Next

Related Stories

World News
Build #2612