Trending
Prev Story
Next Story

जनता र पार्टीलाई जोड्न मंसिरभरि देशव्यापी अभियान चलाउने गगन थापाको घोषणा

Hamro Patro News •
October 29, 2026 • 12:46 PM
1
1 reads 0 reactions

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी र जनताबीचको सम्बन्ध थप सुदृढ बनाउन मंसिर महिनाभरि देशव्यापी अभियान सञ्चालन गर्ने घोषणा गरेका छन्। नयाँ कार्यसमिति सदस्यहरूको शपथग्रहणपछि पार्ट...

1 / 2
Swipe Photos

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी र जनताबीचको सम्बन्ध थप सुदृढ बनाउन मंसिर महिनाभरि देशव्यापी अभियान सञ्चालन गर्ने घोषणा गरेका छन्।

नयाँ कार्यसमिति सदस्यहरूको शपथग्रहणपछि पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा सभापति थापाले ‘हामी तयार छौँ’ भन्ने सन्देशसहित अभियान सञ्चालन गरिने बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
14h ago
हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभियान चलाउने

हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभियान चलाउने

२८ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले चोरी भएर विदेशका विभिन्न सङ्ग्रहालय तथा स्थानमा पुगेका नेपाली धार्मिक तथा सांस्कृतिक सम्पदा पहिचान गरी स्वदेश फिर्ता ल्याउने अभियानलाई थप व्यवस्थित बनाउने भएको छ । यसका लागि महानगरले सम्पदाको अभिलेखीकरण, …

#अभियान #चलाउने
Compare →
Nagarik News
1d ago
भीमफेदी दुर्घटनाको खबरले मर्माहत बनाएको छ : गगन थापा

भीमफेदी दुर्घटनाको खबरले मर्माहत बनाएको छ : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको यात्रुवाहक गाडी दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

#गगन-थापा #गगन #थापा
Compare →
Bizshala
11h ago
नेपालमा हेलिकप्टर बुकिङ अब एउटै प्लेटफर्मबाट, मेडिकल फ्लाइटदेखि हिमाली उडानसम्मको सेवा दिने गो हेलि नेपालको घोषणा

नेपालमा हेलिकप्टर बुकिङ अब एउटै प्लेटफर्मबाट, मेडिकल फ्लाइटदेखि हिमाली उडानसम्मको सेवा दिने गो हेलि नेपालको घोषणा

काठमाण्डौ । नेपालमा हेलिकप्टर सेवा खोज्ने, मूल्य तथा उपलब्धताबारे जानकारी लिने र बुकिङ प्रक्रिया अघि बढाउने कार्यलाई...

#काठमाडौं #घोषणा
Compare →
Ekantipur
13h ago
लाभांश घोषणाले सुपरमाइ हाइड्रोको सेयर मूल्य र कारोबार दुवै बढ्यो

लाभांश घोषणाले सुपरमाइ हाइड्रोको सेयर मूल्य र कारोबार दुवै बढ्यो

यो कम्पनी शुक्रबार सबैभन्दा धेरैले कारोबार हुने प्रमुख १० मध्ये नवौं स्थानमा छ ।

#घोषणा
Compare →
Arthasansar
18h ago
सुपरमाई हाइड्रोपावरको लाभांश घोषणा, कति पाउँछन् लगानीकर्ताले बोनस ?

सुपरमाई हाइड्रोपावरको लाभांश घोषणा, कति पाउँछन् लगानीकर्ताले बोनस ?

सुपरमाई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक २२ गते...

#घोषणा
Compare →

Related Stories

Politics & Governance
Build #2612