Trending
Prev Story
Next Story

भोटेकोशी बाढीमा बेपत्ता भएकाको मृत्युदर्तामा ढिलाइ

Hamro Patro News •
October 29, 2026 • 06:00 AM
1
1 reads 0 reactions

गत भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीमा परी नवलपुरको मध्यविन्दु नगरपालिका–५, बाघखोरका नौ जना र वडा नं. १ सेतापानीका तीन जना बेपत्ता भएका छन् । जीवित भेटिने आस मरेपछि सबै १२ जनाको असोज २ गते कु...

1 / 2
Swipe Photos

गत भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीमा परी नवलपुरको मध्यविन्दु नगरपालिका–५, बाघखोरका नौ जना र वडा नं. १ सेतापानीका तीन जना बेपत्ता भएका छन् । जीवित भेटिने आस मरेपछि सबै १२ जनाको असोज २ गते कुशको शव बनाएर सामूहिक अन्त्येष्टि गरिएको थियो ।

अन्त्येष्टिमा नगरपालिकाका प्रमुख, उपप्रमुख, जनप्रतिनिधि, सरकारी कर्मचारी र स्थानीयको बाक्लो उपस्थिति थियो तर मृत घोषणा गरिएकाका परिवारका सदस्यले अहिलेसम्म मृत्युदर्ता प्रमाणपत्र भने पाउन सकेका छैनन् । “बेपत्तापछि खोजी कार्यमा स्थानीय र सङ्घीय सरकार तथा स्थानीय बासिन्दाले गरेको सहयोगप्रति हाम्रो कुनै गुनासो छैन, सक्दो प्रयास भएकै हो,” मृत घोषणा गरिएका बाघखोरका तेजबहादुर थारूका छोरा मुनाल थारूले भन्नुभयो, “मृत्युदर्ता प्रमाणपत्र पाउन नसक्दा बैङ्किङ कारोबारमा समस्या भएको छ, सरकारले अलि छिटो गरिदिए हुन्थ्यो ।”

स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
5d ago
भोटेकोशी बाढी : जुम्लाका ६३ जना बेपत्ताको यकिन सूची सार्वजनिक

भोटेकोशी बाढी : जुम्लाका ६३ जना बेपत्ताको यकिन सूची सार्वजनिक

सार्वजनिक विवरणअनुसार जुम्लाका ६३ जनाको बेपत्ता सूचीमा विवरण सार्वजनिक गरिएको हो।

#भोटेकोशी #बाढी #बेपत्ता
Compare →
Onlinekhabar
2d ago
भोटेकोशी बाढीमा विदुर नगरपालिकाद्वारा ४१६ बेपत्ताको सूची सार्वजनिक (नामावलीसहित)

भोटेकोशी बाढीमा विदुर नगरपालिकाद्वारा ४१६ बेपत्ताको सूची सार्वजनिक (नामावलीसहित)

२५ कात्तिक, नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण बेपत्ता भएका ४१६ जनाको वडागत विवरण सार्वजनिक गरिएको छ। विदुर नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले मंगलबार एक सूचना जारी गर्दै बेपत्ता व्यक्तिहरूको सूची प्रकाशन …

#भोटेकोशी #बेपत्ता #नगरपालिका
Compare →
Ekantipur
19h ago
सिँचाइ ड्याममा डुबेर दाङमा एक युवा बेपत्ता

सिँचाइ ड्याममा डुबेर दाङमा एक युवा बेपत्ता

घोराहीको अर्घुस्थित सिँचाइ ड्याममा डुबेर २३ वर्षीय अनुप चौधरी बेपत्ता भएका हुन्, उनको खोजी भइरहेको छ ।

#बेपत्ता
Compare →

Related Stories

Technology
Build #2612