Trending
Prev Story
Next Story

चक्रवात अर्नब : उच्च सतर्कता अपनाउन रसुवा प्रशासनको अनुरोध

Hamro Patro News •
October 29, 2026 • 06:00 AM
1
1 reads 0 reactions

रसुवा : जिल्ला प्रशासन कार्यालय रसुवाले बंगालको खाडीबाट उत्पन्न भएको शक्तिशाली चक्रवात अर्नबको प्रभावका कारण रसुवामा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय रसुवाले एक सूचना जारी...

1 / 2
Swipe Photos

रसुवा : जिल्ला प्रशासन कार्यालय रसुवाले बंगालको खाडीबाट उत्पन्न भएको शक्तिशाली चक्रवात अर्नबको प्रभावका कारण रसुवामा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय रसुवाले एक सूचना जारी गरी सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि आवश्यक सतर्कता र पूर्वतयारीमा जोड दिइएको छ।

प्रशासन कार्यालयले जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिन तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी सूचनालाई आधार मान्दै आगामी कार्तिक १२ गते बिहीबारदेखि १४ गते शनिबारसम्म सतर्कता अपनाउन अनुरोध गर्दै जिल्लाबासीलाई सावधानी अपनाउन आग्रह गरेको जनाइएको हो ।

Read full story at source ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1w ago
अर्नब चक्रवातको प्रभाव घट्दै, यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अर्नब चक्रवातको प्रभाव घट्दै, यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै गएपछि देशभरको मौसम क्रमिक रूपमा सुधार हुँदै जाने भएको छ।

#चक्रवात #अर्नब
Compare →
Ekantipur
1w ago
कुलेखानी जलाशयको सतह बढ्यो, राैतहटको बागमती तटीय क्षेत्रमा उच्च सतर्कता

कुलेखानी जलाशयको सतह बढ्यो, राैतहटको बागमती तटीय क्षेत्रमा उच्च सतर्कता

लगातारको वर्षाले कुलेखानी जलाशयको सतह बढेपछि सिस्नेरी खोला र बागमती नदी किनारमा बसोबास गर्नेहरूलाई प्रशासनले सुरक्षित रहन सचेत गराएको छ।

#प्रशासन #सतर्कता
Compare →
Onlinekhabar
6d ago
निर्णय भएको १० महिनासम्म पनि स्थापना भएन धोमा इलाका प्रशासन कार्यालय

निर्णय भएको १० महिनासम्म पनि स्थापना भएन धोमा इलाका प्रशासन कार्यालय

२१ कात्तिक, सुर्खेत । दुर्गम माथिल्लो डोल्पाका नागरिकलाई आफ्नै क्षेत्रबाट प्रशासनिक सेवा उपलब्ध गराउने सरकारको निर्णय कागजमै सीमित भएको छ। मन्त्रिपरिषद्ले इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको १० महिना बितिसक्दा पनि डोल्पोबुद्ध गाउँपालिकाको धोमा …

#प्रशासन
Compare →
Bizshala
1w ago
दक्षिण एसियाली सार्वजनिक प्रशासन सम्मेलन सम्पन्न, सदाचारिता र नागरिककेन्द्रित सेवामा जोड

दक्षिण एसियाली सार्वजनिक प्रशासन सम्मेलन सम्पन्न, सदाचारिता र नागरिककेन्द्रित सेवामा जोड

काठमाण्डौ । सार्वजनिक प्रशासनलाई थप सदाचारी, समावेशी, जवाफदेही र नागरिककेन्द्रित बनाउने निष्कर्षसहित सार्वजनिक...

#प्रशासन
Compare →

Related Stories

Technology
Build #2612