नेपालगन्ज, कात्तिक ११ गते । भोटेकोशी नदीमा आएको हिमबाढीमा परेर बेपत्ता हुनुभएका राप्ती सोनारी १ कुुसुमस्थित खोकरीका श्यामबहादुर चौधरीको परिवारलाई चाडपर्व मनाउन ५१ हजार रुपियाँ सहयोग गरिएको छ ।
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ घर भई हाल जर्मनीमा बस्दै आउनु भएका तिर्थराज ओलीले रसुवाको हिमबाढीमा बेपत्ता हुनु भएका चौधरीकी श्रीमती कमला चौधरीलाई चाडपर्व मनाउन ५१ हजार रुपियाँको सहयोग गर्नुभएको हो ।
Read full story at source ( gorkhapatraonline.com )