काठमाडौँ। सुदूरपश्चिम रोयल्सले तेस्रो विकेट गुमाएको छ । सैफ जैब १६ बलमा १५ रन बनाएर आउट भएका छन्। यसअघि ब्रान्डन म्याकमलेन १२ बलमा २२ रन बनाएर आउट भएका थिए । उनलाई पोखराका शकिब अल हसनले आउट गरेका ...
काठमाडौँ। सुदूरपश्चिम रोयल्सले तेस्रो विकेट गुमाएको छ । सैफ जैब १६ बलमा १५ रन बनाएर आउट भएका छन्।
यसअघि ब्रान्डन म्याकमलेन १२ बलमा २२ रन बनाएर आउट भएका थिए । उनलाई पोखराका शकिब अल हसनले आउट गरेका हुन् । त्यसअघि विनाेद भण्डारी २ बलमा ४ रन बनाएर आउट भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed