काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) यतिखेर विश्वव्यापी रूपमा चर्चामा छ । तेस्रो संस्करणसम्म आइपुग्दा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मान्यताका साथै टी–२० मा लिस्ट ‘ए’ को मान्यतासमेत प्राप्त गरेपछि यसको चर्चामा थप वृद्धि भएको छ ।
यो आयोजन चर्चामा आउने एउटामात्र कारण छैन । यसमा सहभागी खेलाडी र यसप्रतिको क्रेजका कारण पनि एनपीएल चर्चामा छ ।
Read full story at source ( nepalviews.com )