Trending
Prev Story
Next Story

मोरङमा केरौन १३२ केभी सबस्टेसन तयार, विद्युत् आपूर्ति भरपर्दो हुने

Hamro Patro News •
October 28, 2026 • 10:20 AM
1
1 reads 0 reactions

काठमाडौं । मोरङको कानेपोखरी गाउँपालिका–२ मा निर्माण गरिएको १३२ केभी क्षमताको केरौन सबस्टेसन सञ्चालनको तयारी पूरा भएको छ । सबस्टेसन सञ्चालनमा आएपछि मोरङ तथा आसपासका क्षेत्रमा विद्युत् आपूर्ति भरपर्द...

1 / 2
Swipe Photos

काठमाडौं । मोरङको कानेपोखरी गाउँपालिका–२ मा निर्माण गरिएको १३२ केभी क्षमताको केरौन सबस्टेसन सञ्चालनको तयारी पूरा भएको छ । सबस्टेसन सञ्चालनमा आएपछि मोरङ तथा आसपासका क्षेत्रमा विद्युत् आपूर्ति भरपर्दो हुने, भोल्टेज सुधार हुने र प्राविधिक चुहावट घट्ने अपेक्षा गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार सबस्टेसनलाई कात्तिक १४ र १५ गते चार्ज गर्ने तयारी गरिएको छ । यसका लागि पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनअन्तर्गत दुहवी–दमक खण्डमा पर्ने केरौन सबस्टेसनमा प्रसारण लाइन जोड्ने काम गरिनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् ( aarthiknews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
1w ago
मोरङको केरौनमा १३२ केभी सबस्टेसन सञ्चालनमा, विद्युत आपूर्ति थप भरपर्दो हुने

मोरङको केरौनमा १३२ केभी सबस्टेसन सञ्चालनमा, विद्युत आपूर्ति थप भरपर्दो हुने

काठमाण्डौ । मोरङको कानेपोखरी गाउँपालिका–२ मा निर्माण गरिएको १३२ केभी क्षमताको केरौन सबस्टेसन सञ्चालनमा आएको...

#सबस्टेसन #मोरङ #१३२
Compare →
Onlinekhabar
3w ago
मोरङ केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति सहज

मोरङ केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति सहज

११ कात्तिक, काठमाडौं । मोरङ जिल्ला तथा आसपास क्षेत्रको विद्युत् माग सम्बोधन गर्न र आपूर्ति पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण सम्पन्न भएको छ । सबस्टेसनलाई १४ र १५ …

#सबस्टेसन #केरौन #१३२
Compare →
Ekantipur
2w ago
मोरङमा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण सम्पन्न

मोरङमा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण सम्पन्न

कानेपोखरी–२ मा बनेको सबस्टेसन १४ र १५ कात्तिकमा चार्ज गरिँदैछ, जसबाट मोरङ र आसपासका क्षेत्रमा आपूर्ति सुधारिनेछ ।

#सबस्टेसन #मोरङ #केरौन
Compare →
Nagarik News
1w ago
कोशीका पाँच जिल्लामा दुई दिन विद्युत् आपूर्ति बन्द हुने

कोशीका पाँच जिल्लामा दुई दिन विद्युत् आपूर्ति बन्द हुने

नेपाल विद्युत् प्राधिकरणले केरौन सबस्टेसनका उपकरण परीक्षण तथा सबस्टेसन सञ्चालनका लागि कोशी प्रदेशका पाँच जिल्लामा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ।

#सबस्टेसन #विद्युत् #आपूर्ति
Compare →
Arthasansar
1d ago
पोखरा एभेन्जर्स १३२ रनमा समेटियो, सन्दीपको ह्याट्रिकसहित ६ विकेट

पोखरा एभेन्जर्स १३२ रनमा समेटियो, सन्दीपको ह्याट्रिकसहित ६ विकेट

विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले शानदार बलिङ गर्दै ह्याट्रिक सहित ६ विकेट लिँदा पोखरा एभेन्जर्स १३२ रनमा अलआउट भएको छ...

#१३२
Compare →

Related Stories

Technology
Build #2612