Trending
Prev Story
Next Story

मौसमविद्को चेतावनीले किसानलाई धान भित्र्याउने चटारो [तस्बिरहरू]

Hamro Patro News •
October 28, 2026 • 09:45 AM
1
1 reads 0 reactions

काठमाडौँ । बडादशैँ सकिएलगत्तै भक्तपुरको योंसिखेलका किसानधान भित्र्याउन व्यस्त रहेका छन् । दशैँ सकिएर तिहार आउन नपाउँदै मौसमलाई ध्यान दिँदै किसान हतारिएका हुन् । मौसमविद्ले वर्षाको सम्भावना औँल्याए...

1 / 2
Swipe Photos

काठमाडौँ । बडादशैँ सकिएलगत्तै भक्तपुरको योंसिखेलका किसानधान भित्र्याउन व्यस्त रहेका छन् । दशैँ सकिएर तिहार आउन नपाउँदै मौसमलाई ध्यान दिँदै किसान हतारिएका हुन् ।

मौसमविद्ले वर्षाको सम्भावना औँल्याएपछि किसानहरूलाई काटेको धान सुकाउने, निफन्ने र भण्डारण गर्ने चटारो छ ।

Read full story at source ( hamrakura.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
13h ago
झापाका गाउँमा हात्तीको बिगबिगी: किसानलाई बाली जोगाउनै समस्या

झापाका गाउँमा हात्तीको बिगबिगी: किसानलाई बाली जोगाउनै समस्या

मेचीनगर–४ की स्थानीय तुलसीमाया श्रेष्ठका अनुसार यस क्षेत्रमा दैनिकजसो जङ्गली हात्ती आउने गरेका छन्। प्रायः रातको समयमा आउने हात्तीका कारण किसानलाई बालीनालीको सुरक्षा गर्न समस्या हुने गरेको उनले बताइन्।

#किसान
Compare →
Ekantipur
19h ago
कालीमाटीमा छठलक्षित व्यापारको चहलपहल [तस्बिरहरू]

कालीमाटीमा छठलक्षित व्यापारको चहलपहल [तस्बिरहरू]

तराई–मधेशसहित काठमाडौं उपत्यकामा पनि छठ पर्वको रौनक सुरु भएको छ । काठमाडौंको कालीमाटीस्थित फलफूल तथा तरकारी बजार परिसरमा छठ लक्षित व्यापार सुरु भएको छ।

#काठमाडौं #तस्बिर
Compare →

Related Stories

World News
Build #2612