Trending
Prev Story
Next Story

इजरायल निर्वाचन : ७६.८ प्रतिशत मतगणनामा नेतान्याहुको गठबन्धन अगाडि, तर स्पष्ट बहुमतको अन्योल कायमै

Hamro Patro News •
October 28, 2026 • 09:40 AM
1
1 reads 0 reactions

इजरायल निर्वाचन : ७६.८ प्रतिशत मतगणनामा नेतान्याहुको गठबन्धन अगाडि, तर स्पष्ट बहुमतको अन्योल कायमै १० मिनेट अघि एजेन्सी : इजरायलमा सम्पन्न संसदीय निर्वाचनको ७६.८ प्रतिशत मतगणना सकिँदा वर्तमान प्र...

1 / 2
Swipe Photos

एजेन्सी : इजरायलमा सम्पन्न संसदीय निर्वाचनको ७६.८ प्रतिशत मतगणना सकिँदा वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहु नेतृत्वको सत्ताधारी गठबन्धनले आफ्नो अग्रता कायम राखेको छ।

मतगणनाको पछिल्लो नतिजा अनुसार नेतान्याहुको गठबन्धनले ५४ सिट र विपक्षी गठबन्धनले ४७ सिट प्राप्त गर्ने अनुमान गरिएको छ। यसैबिच, चुनावमा अरब समुदायका दलहरूले आफ्नो उपस्थिति बलियो बनाउँदै कुल १९ सिट पुर्याउने देखिएको छ। १२० सदस्यीय इजरायली संसद् (नेसेट) मा सरकार गठनका लागि ६१ सिटको स्पष्ट बहुमत आवश्यक पर्छ। कुनै पनि पक्षले स्पष्ट बहुमत नल्याउँदा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबीच सहकार्य आवश्यक पर्ने देखिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् ( ukeraa.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1w ago
इजरायलको निर्वाचन समितिले प्रधानमन्त्रीको आरोपलाई गर्‍यो अस्वीकार

इजरायलको निर्वाचन समितिले प्रधानमन्त्रीको आरोपलाई गर्‍यो अस्वीकार

१८ कात्तिक, जेरुसेलम (रासस/एएफपी)। इजरायलको केन्द्रीय निर्वाचन समितिले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब दलहरूमाथि लगाएको निर्वाचनमा धाँधलीको आरोप अस्वीकार गरेको छ । समितिले नौ हजार ६९ मतदान केन्द्रको लेखापरीक्षण गर्दा निर्वाचन परिणाममा अनियमितता भएको प्रमाण नभेटिएको …

#इजरायल #निर्वाचन #नेतान्याहु
Compare →
Arthasansar
5d ago
इजरायलका राष्ट्रपतिद्वारा विपक्षी नेता आइजेनकोटलाई सरकार गठनको आह्वान

इजरायलका राष्ट्रपतिद्वारा विपक्षी नेता आइजेनकोटलाई सरकार गठनको आह्वान

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले विपक्षी दलका नेता तथा पूर्व सैन्य प्रमुख गादी आइजेनकोटलाई नयाँ गठबन्धन सरकार गठनको जिम्मेवारी दिएका छन्।...

#गठबन्धन #इजरायल
Compare →
Nagarik News
1w ago
इजरायलमा सरकार गठनका लागि इसेनकोटलाई ६७ सांसदको समर्थन

इजरायलमा सरकार गठनका लागि इसेनकोटलाई ६७ सांसदको समर्थन

राष्ट्रपति आइज्याक हर्जोगसँगको चुनावपछिको परामर्शमा बहुमत सांसदले उनलाई समर्थन गरेपछि इसेनकोटले राष्ट्रिय आपत्कालीन सरकार गठन गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन्।

#इजरायल
Compare →
Bizshala
1w ago
अमेरिकी निर्वाचनपछि तेलको मूल्य र चिप कम्पनीका सेयरमा गिरावट

अमेरिकी निर्वाचनपछि तेलको मूल्य र चिप कम्पनीका सेयरमा गिरावट

काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले अप्रत्याशित जित हासिल गरेपछि एसियाली बजारमा बिहीबार...

#निर्वाचन
Compare →
Ekantipur
1w ago
अमेरिकाका दुबै सदनमा डेमोक्रेटिक पार्टीको बहुमत आउने प्रक्षेपण

अमेरिकाका दुबै सदनमा डेमोक्रेटिक पार्टीको बहुमत आउने प्रक्षेपण

मंगलबार सम्पन्न यस निर्वाचनमा महँगी, इरान युद्ध र सरकारी भ्रष्टाचारप्रति मतदाताहरूले देखाएको गहिरो असन्तुष्टि प्रष्ट रूपमा झल्किएको छ

#निर्वाचन #बहुमत
Compare →

Related Stories

Politics & Governance
Build #2612