Trending
Prev Story
Next Story

एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुला

Bizshala •
October 28, 2026 • 08:31 AM
1
1 reads 0 reactions

काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८४ का...

एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुला

काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८४ का लागि परीक्षा आवेदन फारम खुला गरेको छ।

बोर्डले २०८४ सालमा सञ्चालन हुने एसईईमा सहभागी हुने नियमित, खुला तथा प्राविधिक धारतर्फका विद्यार्थीलाई तोकिएको समयभित्र आवेदन फारम भर्न आग्रह गरेको हो।

सूचनाअनुसार विद्यार्थीहरूले २०८३ कात्तिक १ गतेदेखि मंसिर ८ गतेसम्म परीक्षा आवेदन फारम भर्न सक्नेछन्। आवेदनका लागि प्रतिविद्यार्थी ५०० रुपैयाँ परीक्षा दस्तुर तोकिएको छ।

यसैगरी, बोर्डले शैक्षिक सत्र २०८३ मा कक्षा ९ मा नियमित अध्ययनरत विद्यार्थीका लागि रजिस्ट्रेशन फारम भर्ने व्यवस्था पनि खुला गरेको छ।

कक्षा ९ का विद्यार्थीले कात्तिक ९ गतेदेखि मंसिर १३ गतेभित्र रजिस्ट्रेशन फारम भरिसक्नुपर्नेछ। रजिस्ट्रेशनका लागि प्रतिविद्यार्थी ३०० रुपैयाँ राजस्व शुल्क तोकिएको छ।

बोर्डले सम्बन्धित विद्यालयलाई निर्धारित समयभित्र विद्यार्थीको रजिस्ट्रेशन तथा परीक्षा आवेदन प्रक्रिया पूरा गराउन आग्रह गरेको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2w ago
एसईईका लागि खुल्यो फर्म, कहिलेसम्म म्याद र कति लाग्छ ?

एसईईका लागि खुल्यो फर्म, कहिलेसम्म म्याद र कति लाग्छ ?

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८४ मा सहभागी हुने विद्यार्थीका लागि रजिस्ट्रेशन तथा परीक्षा आवेदन फारम भर्ने सूचना जारी गरेको छ । बोर्डको परीक्षा नियन्त्रण का...

#परीक्षा #फारम #एसईई
Compare →
Nagarik News
2w ago
नेपाल टेलिकममा ८० कर्मचारीका लागि आवेदन खुला

नेपाल टेलिकममा ८० कर्मचारीका लागि आवेदन खुला

लोक सेवा आयोगबाट सहमति प्राप्त भएपछि टेलिकमले शुक्रबार सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत कर्मचारी भर्ना गर्न लागेको जनाएको हो।

#आवेदन
Compare →
Ekantipur
2w ago
मेडिकल पढन विदेशी विद्यार्थीलार्ई २५०० सिट, आवेदन १७६ मात्रै

मेडिकल पढन विदेशी विद्यार्थीलार्ई २५०० सिट, आवेदन १७६ मात्रै

भारतको चिकित्सा शिक्षासम्बन्धी नीट परीक्षा उत्तीर्ण गरेर पनि यसबाहेकका विदेशी विद्यार्थीले नेपालका मेडिकल कलेजमा भर्ना पाउँछन्

#परीक्षा #आवेदन
Compare →
Arthasansar
2w ago
४ अर्बको ऋणपत्र निष्कासन गर्दै नविल बैंक, अनुमति माग्दै सेबोनमा आवेदन

४ अर्बको ऋणपत्र निष्कासन गर्दै नविल बैंक, अनुमति माग्दै सेबोनमा आवेदन

नबिल बैंक लिमिटेडले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । बैंकले ऋणपत्र जारी गर्न अनुमति...

#आवेदन
Compare →
Onlinekhabar
1w ago
नि:शुल्क एआई तालिममा ६८ हजारभन्दा बढीको आवेदन

नि:शुल्क एआई तालिममा ६८ हजारभन्दा बढीको आवेदन

१७ कात्तिक, काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयको अगुवाइमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गर्न लागेको नि:शुल्क एआई तालिममा ६८ हजारको आवेदन परेको छ । मन्त्रालयका अनुसार ‘मास्टरिङ एआई विथ इफेक्टिभ प्रोम्प इन्जिनियरिङ’ विषय तालिमका …

#आवेदन
Compare →

Related Stories

Education & Youth
Build #2611