Trending
Prev Story
Next Story

४ अर्बको ऋणपत्र निष्कासन गर्दै नविल बैंक, अनुमति माग्दै सेबोनमा आवेदन

Arthasansar •
October 28, 2026 • 05:32 AM
1
1 reads 0 reactions

नबिल बैंक लिमिटेडले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । बैंकले ऋणपत्र जारी गर्न अनुमति...

४ अर्बको ऋणपत्र निष्कासन गर्दै नविल बैंक, अनुमति माग्दै सेबोनमा आवेदन

नबिल बैंक लिमिटेडले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । बैंकले ऋणपत्र जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

बैंकले असोज २८ गते दिएको आवेदन अनुसार प्रतिकित्ता १ हजार रुपैयाँ दरका ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने प्रस्ताव गरिएको छ । उक्त ऋणपत्रको अवधि १० वर्ष रहनेछ भने लगानीकर्ताले वार्षिक ५.५ प्रतिशत ब्याज पाउनेछन् ।

प्रस्तावित ऋणपत्रमध्ये २४ लाख कित्ता अर्थात् २ अर्ब ४० करोड रुपैयाँ बराबरको हिस्सा निजी तवरबाट बिक्री गरिनेछ । त्यस्तै, बाँकी १६ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि निष्कासन गरिनेछ । यसको कुल मूल्य १ अर्ब ६० करोड रुपैयाँ बराबर हुनेछ ।

ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटलले पाएको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि बैंकले ऋणपत्र निष्कासन प्रक्रिया अघि बढाउनेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
1w ago
राष्ट्रिय वाणिज्य बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्र बाँडफाँड

राष्ट्रिय वाणिज्य बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्र बाँडफाँड

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले निष्कासन गरेको ‘६ प्रतिशत आरबीबीएल डिबेञ्चर २०८९’ नामक ऋणपत्रको बाँडफाँड...

#ऋणपत्र #निष्कासन
Compare →
Hamro Patro News
1w ago
झापामा जग्गाको धनीपुर्जा माग्दै ६० हजारभन्दा बढी परिवारको आवेदन

झापामा जग्गाको धनीपुर्जा माग्दै ६० हजारभन्दा बढी परिवारको आवेदन

झापा । झापामा भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबास गर्दै आएका ६० हजार ५७० परिवारले जग्गाको धनीपुर्जा प्राप्तिका लागि आवेदन दिएका छन् ।

#आवेदन #माग्दै
Compare →
Onlinekhabar
1w ago
कान्तिपुर फर्मास्युटिकल्सले पायो आईपीओ अनुमति

कान्तिपुर फर्मास्युटिकल्सले पायो आईपीओ अनुमति

१९ कात्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डले लामो समयपछि थप एउटा कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि अनुमति दिएको छ । बोर्डले कान्तिपुर फर्मास्युटिकल्स कम्पनीलाई कुल ८० लाख कित्ता सेयर निष्कासनका लागि अनुमति दिएको हो । …

#निष्कासन #कित्ता
Compare →
Ekantipur
1w ago
आशुतोष इनर्जीले १२ लाख कित्ता सेयर निष्कासन गर्ने, बोर्डबाट पायो स्वीकृति

आशुतोष इनर्जीले १२ लाख कित्ता सेयर निष्कासन गर्ने, बोर्डबाट पायो स्वीकृति

भदौमा सम्पन्न यसको साधारण सभाले १८.९४ प्रतिशत नगद लाभांश पारित गरेको थियो ।

#निष्कासन
Compare →
Nagarik News
1w ago
दुई हजार जनालाई लक्षित गरेर आह्वान गरिएको एआई तालिममा ६८ हजारभन्दा बढीको आवेदन

दुई हजार जनालाई लक्षित गरेर आह्वान गरिएको एआई तालिममा ६८ हजारभन्दा बढीको आवेदन

प्रतिष्ठानका अनुसार पहिलो चरणमा ४२ हजारभन्दा बढी र पुनः आवेदन खुला गरिएको अवधिमा थप २६ हजार ५०० भन्दा बढी आवेदन प्राप्त भएका छन्।

#आवेदन
Compare →

Related Stories

Business & Economy
Build #2612