Trending
Prev Story
Next Story

नवरात्रको आठौँ दिन : महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै

Hamro Patro News •
October 17, 2026 • 11:10 PM
1
1 reads 0 reactions

काठमाडौँ- बडादसैँ एवं नवरात्रको आठौँ दिन आज दसैँघर तथा पूजाकोठामा नवदुर्गामध्येकी आठौँ देवी महागौरीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दि...

नवरात्रको आठौँ दिन : महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै

काठमाडौँ- बडादसैँ एवं नवरात्रको आठौँ दिन आज दसैँघर तथा पूजाकोठामा नवदुर्गामध्येकी आठौँ देवी महागौरीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको पूजा गर्ने वैदिक सनातनी परम्परा रहिआएको छ।

स्रोतमा पूरा पढ्नुहोस् ( deshsanchar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
5d ago
आज लक्ष्मी पूजा: धनधान्यकी देवी लक्ष्मीको पूजा गरिँदै

आज लक्ष्मी पूजा: धनधान्यकी देवी लक्ष्मीको पूजा गरिँदै

ऐश्वर्य, धनधान्य एवं सम्पन्नताकी देवी लक्ष्मीको आज विशेष पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ।

#पूजा #देवी #गरिँदै
Compare →
Ekantipur
3d ago
म्हः पूजा : आफैंभित्रको भगवत् अंशको आराधना

म्हः पूजा : आफैंभित्रको भगवत् अंशको आराधना

नेवार समुदायले यमपञ्चकको चौथो दिन आफ्नै शरीरमा रहेको शक्ति र भगवत् अंशको पूजा गर्दै म्हः मनाउँछन् । म्हः पूजाको मौलिकता र नेपाल संवत्‌को महत्त्वबारे संस्कृतिविद् विजयशंकर प्रधानाङ्गसँग कुराकानी ।

#पूजा #आराधना
Compare →
Arthasansar
3d ago
यमपञ्चकको चौथो दिन : गोवर्द्धन, गोरु र हलिको पूजा गरिँदै

यमपञ्चकको चौथो दिन : गोवर्द्धन, गोरु र हलिको पूजा गरिँदै

कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको चौथो दिन आज गोवद्र्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ...

#पूजा #गरिँदै
Compare →
Onlinekhabar
3d ago
नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदै

नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदै

२४ कात्तिक, काठमाडौं । नेपाल संवत् ११४७ आज देशभर विभित्र कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत् मनाउनुका साथै म्हः (आत्म) पूजा पनि गर्दैछन् । नेपाल संवत्लाई नेवार समुदायले …

#पूजा #गरिँदै
Compare →

Related Stories

Technology
Build #2611