Trending
Prev Story
Next Story

म्हः पूजा : आफैंभित्रको भगवत् अंशको आराधना

Ekantipur •
November 10, 2026 • 10:32 AM
1
1 reads 0 reactions

नेवार समुदायले यमपञ्चकको चौथो दिन आफ्नै शरीरमा रहेको शक्ति र भगवत् अंशको पूजा गर्दै म्हः मनाउँछन् । म्हः पूजाको मौलिकता र नेपाल संवत्‌को महत्त्वबारे संस्कृतिविद् विजयशंकर प्रधानाङ्गसँग कुराकानी ।

म्हः पूजा : आफैंभित्रको भगवत् अंशको आराधना

नेवार समुदायले यमपञ्चकको चौथो दिन आफ्नै शरीरमा रहेको शक्ति र भगवत् अंशको पूजा गर्दै म्हः मनाउँछन् । म्हः पूजाको मौलिकता र नेपाल संवत्‌को महत्त्वबारे संस्कृतिविद् विजयशंकर प्रधानाङ्गसँग कुराकानी ।

नेवार समुदायले आज म्हः पूजा मनाउँदै छ । यमपञ्चकको चौथो दिन अरू समुदायभन्दा फरक र मौलिक रूपमा नेवार समुदायले आफ्नै शरीरको पूजा गर्ने गर्दछन् । प्रकृतिमा रहेका चरा, जनावर र पहाडसमेतको पूजा गरिने तिहारमा नेवारहरूले आफ्नै शरीरमा रहेको शक्ति र त्यसमा रहेको भगवत् अंशको उपासना गर्ने गरेको संस्कृतिविद् विजयशंकर प्रधानाङ्ग बताउँछन् । प्रधानाङ्गसँग सुरेन्द्र पौडेलले नेपाल संवत्‌को महत्त्वका साथै म्हः पूजाका सन्दर्भमा गरेको कुराकानी ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3d ago
विदेशी पाहुना र नेवार समुदायले गरे सामूहिक म्हः पूजा (तस्बिरहरु)

विदेशी पाहुना र नेवार समुदायले गरे सामूहिक म्हः पूजा (तस्बिरहरु)

ललितपुर : ललितपुरस्थित सङ्ग्रहालयभित्र विदेशी पाहुना र नेवारहरू सामूहिक रुपमा म्हः पूजा गरेका छन्। प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले म्हः पूजा पर्व मनाउने गर्दछन्। ...

#पूजा #म्ह
Compare →
Onlinekhabar
3d ago
नेपाल संवत् र म्हः पूजाको शुभकामना दिँदै प्रधानमन्त्रीले भने– यो परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउँछ

नेपाल संवत् र म्हः पूजाको शुभकामना दिँदै प्रधानमन्त्रीले भने– यो परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउँछ

२४ कात्तिक, काठमाडौं । नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) तथा म्ह पूजाको अवसरमा प्रधानमनत्री बालेन शाहले शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उनले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर सुरु …

#पूजा #म्ह
Compare →
Arthasansar
3d ago
नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदै

नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदै

आजदेखि नेपाल संवत् ११४७ सुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत् मनाउनुका साथै म्हः...

#म्ह #पूजा
Compare →
Nagarik News
3d ago
नेपाल संवत् मौलिक पहिचान, समृद्ध संस्कृति र गौरवशाली परम्पराको प्रतीक: गगन थापा

नेपाल संवत् मौलिक पहिचान, समृद्ध संस्कृति र गौरवशाली परम्पराको प्रतीक: गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाल संवत् ११४७ तथा म्हः पूजाको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन् ।

#पूजा #म्ह
Compare →

Related Stories

Science & Climate
Build #2611