Trending
Prev Story
Next Story

रिलायबल भेन्चर क्यापिटलको संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

Arthasansar •
October 28, 2026 • 05:02 AM
1
1 reads 0 reactions

रिलायबल भेन्चर क्यापिटल लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । क्यापिटलले ८० हजार ५०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो...

रिलायबल भेन्चर क्यापिटलको संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

रिलायबल भेन्चर क्यापिटल लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । क्यापिटलले ८० हजार ५०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयरको न्यूनतम मूल्य १२६ रुपैयाँ ०१ पैसा तोकिएको छ । कम्पनीले संस्थापक सेयरधनीहरुलाई सेयर बिक्री गरेपछि बाँकी रहेको उक्त सेयर सर्वसाधारणका लागि लिलाम प्रक्रिया माफर्त बिक्रीमा राखेको जनाएको छ ।

उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ३५ दिन भित्र आवेदन दिनु पर्ने छ । आवेदन दिदा कम्पत्तिमा ५ हजार कित्ता र बढीमा सबैका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । सेयर खरि गर्दा १०० रुपैयाँको आवेदन फारम खरिद गरि भर्नु पर्ने छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
1w ago
सयपत्री हाइड्रोपावरको १५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

सयपत्री हाइड्रोपावरको १५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सयपत्री हाइड्रोपावर लिमिटेडको संस्थापक समूहको १५ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ।कम्पनीका संस्थापक...

#बिक्री #संस्थापक
Compare →
Ekantipur
6d ago
२१ कार्तिक २०८३ : विदेशी मुद्राको भाउ कति?

२१ कार्तिक २०८३ : विदेशी मुद्राको भाउ कति?

अमेरिकी डलर रु १५०.५६मा, युरो रु १६८.२१मा र भारतीय रुपैयाँ (सय इकाई) रु १६०.१५मा बिक्री हुने गरी आजको विनिमय दर सार्वजनिक।

#बिक्री #कति
Compare →
Hamro Patro News
6d ago
‘वन पैदावार बिक्रीवितरण अनिर्णयको बन्दी’

‘वन पैदावार बिक्रीवितरण अनिर्णयको बन्दी’

सुदूरपश्चिम प्रदेशसभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा कैलालीका १० वटा सामुदायिक तथा साझेदारी वनमा सुकेका तथा ढलेका रुख कटान र बिक्री वितरणमा अनियमितता भएको भन्दै उजुरी प¥यो । त्यस आधारमा स...

#बिक्री
Compare →
Nagarik News
1w ago
कपिलवस्तुमा डिजे बजाउन र मदिरा बिक्री वितरणमा रोक

कपिलवस्तुमा डिजे बजाउन र मदिरा बिक्री वितरणमा रोक

कपिलवस्तुको देउसी भैलो खेल्ने समय राति ९ बजे सम्मका लागि निर्धारण गरिएको छ।

#बिक्री
Compare →
Onlinekhabar
5d ago
सातै प्रदेशमा त्रिविको दीक्षान्त, कुन प्रदेशबाट कति ?

सातै प्रदेशमा त्रिविको दीक्षान्त, कुन प्रदेशबाट कति ?

२२ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सातै प्रदेशमा दीक्षान्त समारोहको आयोजना गर्दै छ । यसअघि काठमाडौंमा मात्र गर्दै आएकोमा यसवर्षदेखि सातै प्रदेशमा गर्न लागेको हो । समारोहोमा सहभागी हुन प्रदेश अनुसार नै आवेदन खुलाएको थियो । …

#आवेदन #कति
Compare →

Related Stories

Business & Economy
Build #2612