Trending
Prev Story
Next Story

‘वन पैदावार बिक्रीवितरण अनिर्णयको बन्दी’

Hamro Patro News •
November 06, 2026 • 11:40 PM
1
1 reads 0 reactions

सुदूरपश्चिम प्रदेशसभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा कैलालीका १० वटा सामुदायिक तथा साझेदारी वनमा सुकेका तथा ढलेका रुख कटान र बिक्री वितरणमा अनियमितता भएको भन्दै उजुरी प¥यो । त्यस आधारमा स...

1 / 2
Swipe Photos

सुदूरपश्चिम प्रदेशसभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा कैलालीका १० वटा सामुदायिक तथा साझेदारी वनमा सुकेका तथा ढलेका रुख कटान र बिक्री वितरणमा अनियमितता भएको भन्दै उजुरी प¥यो । त्यस आधारमा समितिले ‘काठ संकलन तथा बिक्री विवरण प्रक्रिया जेजस्तो अवस्थामा छ रोकेर आवश्यक छानबिन गर्नु’ भनेर सरकारलाई निर्देशन दियो । सोही आधारमा गत असार ९ गतेदेखि सबै प्रक्रिया रोकियो ।

मन्त्रालयले गत असार ९ र १० गते मन्त्रीस्तरीय निर्णयबाट वरिष्ठ डिभिजनल वन अधिकृत गोकुल रिजालको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन ग¥यो । समितिमा वरिष्ठ वन अधिकृत रविना पन्थी र वन अधिकृत दानबहादुर थापा सदस्य हुनुहुन्थ्यो ।

स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Nagarik News
6d ago
बजेट विवाद नसुल्झिँदै सुदूरपश्चिममा प्रतिपक्षीको घेराबन्दी, बैठक बस्नै सकेन

बजेट विवाद नसुल्झिँदै सुदूरपश्चिममा प्रतिपक्षीको घेराबन्दी, बैठक बस्नै सकेन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आर्थिक वर्ष २०८३/८४ को बजेट विवादलाई लिएर सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध गरेको छ।

#सुदूरपश्चिम #बन्दी
Compare →

Related Stories

Technology
Build #2611