Trending
Prev Story
Next Story

हिमालयन ब्रोकरेजको चौथो साधारणसभा आह्वान

Arthasansar •
October 28, 2026 • 05:02 AM
1
1 reads 0 reactions

हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडले चौथो साधारणसभा आह्वान गरेको छ । कम्पनीको कात्तिक ९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी मंसिर...

हिमालयन ब्रोकरेजको चौथो साधारणसभा आह्वान

हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडले चौथो साधारणसभा आह्वान गरेको छ । कम्पनीको कात्तिक ९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी मंसिर ५ गतेका लागि वार्षिक साधारणसभा आह्वान गरेको हो ।

सभा मंसिर ५ गते होटलल रामदा, धुम्बाराही काठमाडौंमा दिउसो ३ बजे सक्ने छ । सभाले संचालक समितिको तर्फवाट अध्यक्षले प्रस्तुत गर्ने कम्पनीको चौथो वार्षिक प्रतिवेदन पारित गर्नेछ । त्यस्तै लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०८२/८३ को वित्तीय विवरण वासलात, नाफा नोक्सान विवरण, अन्य विस्तृत आम्दानीको विवरण र नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु छलफल गरी पारित गर्नेछ ।

उक्त सभाले कम्पनी ऐन २०६३ को दफा १११(३) बमोजिम आ.व. २०८३/८४ को लेखापरीक्षण कार्यको लागि बाह्रय लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र संचालक समितिले प्रस्ताव गरे बमोजिम १० प्रतिशत (प्रति सेयर रु. १० का दरले नगद लाभांश बोनश सेयर तथा नगद लाभांशमा लाग्ने कर सहित) स्वीकृत गर्ने छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान

मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान

मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान

#आह्वान #गते
Compare →
Ekantipur
11h ago
कोप-३१ : ग्रिन हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना स्थापनाका लागि लगानी आह्वान

कोप-३१ : ग्रिन हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना स्थापनाका लागि लगानी आह्वान

पाँच वर्षभित्र स्वदेशमै ग्रिन मल उत्पादन गरी नेपाली बजारमा पुर्‍याउने लक्ष्यसहित नेपालले स्वदेशी तथा विदेशी लगानीकर्ता, वित्तीय संस्था, विकास साझेदार र प्रविधि प्रदायकलाई परियोजनामा सहभागी हुन आह्वान गरेको छ ।

#आह्वान
Compare →
Bizshala
16h ago
अपि पावरको साधारणसभा मंसिर १८ मा, ३० प्रतिशत हकप्रद रद्द गर्ने प्रस्ताव

अपि पावरको साधारणसभा मंसिर १८ मा, ३० प्रतिशत हकप्रद रद्द गर्ने प्रस्ताव

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले यसअघि निर्णय भएको ३० प्रतिशत हकप्रद सेयर निष्कासन रद्द गर्ने र ५ प्रतिशत बोनस सेयर...

#साधारणसभा
Compare →
Onlinekhabar
4d ago
आज तिहारको चौथो दिन, गाईपूजा गरिँदै

आज तिहारको चौथो दिन, गाईपूजा गरिँदै

२३ कात्तिक, काठमाडौं । तिहारको चौथो दिन आज गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ । गाईलाई हिन्दू धर्ममा पवित्र जनावरका रूपमा पूजा गर्ने परम्परा छ । गाईले दिने दूध आमाको दूधजत्तिकै पोषिलो हुने विश्वासका …

#चौथो
Compare →
Nagarik News
4d ago
तिहारको चौथो दिन गाईपूजा गरिँदै

तिहारको चौथो दिन गाईपूजा गरिँदै

तिहारको चौथो दिन आज गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ।गाईलाई हिन्दू धर्ममा पवित्र जनावरका रूपमा पूजा गर्ने परम्परा छ । गा

#चौथो
Compare →

Related Stories

Science & Climate
Build #2611