Trending
Prev Story
Next Story

‘अर्णव’ चक्रवातले पाकेको धान भित्र्याउने चटारो

Hamro Patro News •
October 28, 2026 • 12:50 AM
1
1 reads 0 reactions

काठमाडौं : मौसममा आएको अचानक फेरबदल र वर्षाको जोखिमले किसानलाई पाकेको धान भित्र्याउन हतारो परेको छ। मौसम बिग्रन सक्ने चेतावनीपछि कृषि निकायले धान सुरक्षित राख्न सुझाव दिए पनि मेसिन र जनशक्तिको अभाव...

‘अर्णव’ चक्रवातले पाकेको धान भित्र्याउने चटारो

काठमाडौं : मौसममा आएको अचानक फेरबदल र वर्षाको जोखिमले किसानलाई पाकेको धान भित्र्याउन हतारो परेको छ। मौसम बिग्रन सक्ने चेतावनीपछि कृषि निकायले धान सुरक्षित राख्न सुझाव दिए पनि मेसिन र जनशक्तिको अभावमा किसानलाई समयमै बाली थन्काउन कठिन भएको छ।

बंगालको खाडीमा विकसित भई शक्तिशाली बन्दै गएको ‘अर्णव’ चक्रवातको प्रभावले कात्तिक १२ गते बिहीबार रातिदेखि नेपालका विभिन्न क्षेत्रमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको छ। राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले मौसममा हुन सक्ने परिवर्तनलाई ध्यानमा राख्दै पाकेको धान छिटो भित्र्याउन किसानलाई सुझाव दिएको छ। तर, गाउँघरमा धान काट्ने मेसिन र मजदुरको अभाव हुँदा किसानले चाहेर पनि समयमै धान काट्न सकेका छैनन्।

Read full story at source ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
3d ago
किसानलाई धान भण्डारणको चटारो

किसानलाई धान भण्डारणको चटारो

धानबाली भित्र्याउने चटारो बढेसँगै भोजपुरका किसानलाई यस वर्ष तिहारको रौनकभन्दा खेतीपातीको कामले बढी व्यस्त बनाएको छ।

#धान #किसान #चटारो
Compare →
Bizshala
11h ago
आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

काठमाण्डौ । तिहारको भाइटीकाका दिन वर्षा भएपछि चिसो बढेको देशका विभिन्न भागमा आइतबारदेखि फेरि मौसम बदली हुने सम्भावना...

#मौसम #वर्षा
Compare →
Onlinekhabar
2d ago
देशका केही भू-भागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

देशका केही भू-भागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

२५ कात्तिक, काठमाडौं । आज देशका केही भू-भागमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो …

#मौसम #वर्षा
Compare →
Ekantipur
2d ago
वीरगन्ज नाकाबाट धान-चामल आयात घट्यो, गहुँ आयात बढ्यो

वीरगन्ज नाकाबाट धान-चामल आयात घट्यो, गहुँ आयात बढ्यो

भन्सार तथ्यांकअनुसार चामल, मकै र धानको आयात तथा मूल्य दुवै घटेका छन्, जबकि गहुँमा ५० करोड १५ लाख रुपैयाँको आयात भएको छ।

#धान
Compare →

Related Stories

Technology
Build #2612