Trending
Prev Story
Next Story

माओबारे टिप्पणीपछि एम्बाप्पेले मागे माफी

Hamro Patro News •
October 27, 2026 • 05:00 PM
1
1 reads 0 reactions

फ्रान्सेली फुटबल स्टार किलियन एम्बाप्पेले चीनका पूर्वनेता माओ त्सेतुङबारे गरेको टिप्पणीप्रति माफी मागेका छन् । उनको टिप्पणीलाई लिएर चीनमा चर्को आलोचना भएपछि केही चिनियाँ ब्रान्डले उनीसँगको व्यावसाय...

माओबारे टिप्पणीपछि एम्बाप्पेले मागे माफी

फ्रान्सेली फुटबल स्टार किलियन एम्बाप्पेले चीनका पूर्वनेता माओ त्सेतुङबारे गरेको टिप्पणीप्रति माफी मागेका छन् । उनको टिप्पणीलाई लिएर चीनमा चर्को आलोचना भएपछि केही चिनियाँ ब्रान्डले उनीसँगको व्यावसायिक साझेदारीसमेत अन्त्य गरेका छन् ।

रियल म्याड्रिडका फरवार्ड एम्बाप्पेले फ्रान्सेली टक शो ‘द ब्रिज’ मा माओसँग मिल्दोजुल्दो तस्बिर प्रयोग गरिएको एउटा इन्टरनेट मिमबारे टिप्पणी गरेका थिए । उक्त मिममा माओजस्तो देखिने व्यक्तिको तस्बिरमा एम्बाप्पेको अनुहार राखिएको छ । फुटबलमा एम्बाप्पेको ठूलो प्रभावलाई व्यङ्ग्य गर्दै उनलाई ‘तानाशाह’ भन्ने मजाकका रूपमा उक्त मिम प्रयोग हुँदै आएको छ ।

Read full story at source ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
2w ago
एम्बाप्पेको विवादमा रियल मड्रिड र ला लिगाले पनि चीनसँग मागे माफी

एम्बाप्पेको विवादमा रियल मड्रिड र ला लिगाले पनि चीनसँग मागे माफी

विवाद चर्किएपछि एमबाप्पे, उनको क्लब रियल म्याड्रिड र ला लिगाले माफी मागेका छन्।

#चीन #मागे #एम्बाप्पे
Compare →
Onlinekhabar
1w ago
अभिनेता इमरानले बम्बई उच्च अदालतसँग मागे माफी, अबदेखि कुनै प्रदर्शनमा सहभागी नहुने

अभिनेता इमरानले बम्बई उच्च अदालतसँग मागे माफी, अबदेखि कुनै प्रदर्शनमा सहभागी नहुने

अभिनेता इमरान खानले ‘एसआईआर’ विरुद्धका प्रदर्शनमा सहभागी भएकोमा बिनासर्त माफी मागेका छन् । उनले बम्बई उच्च अदालतसमक्ष आगामी दिनमा यस्ता कुनै पनि प्रदर्शनमा सहभागी नहुने प्रतिबद्धता जनाएका छन् । इमरानलाई भारत छाड्न जारी गरिएको ‘लिभ इन्डिया …

#माफी #मागे
Compare →
Bizshala
2w ago
एम्बाप्पे र यामाललाई पछि पार्दै केनले जिते बालोन डी’ओर अवार्ड

एम्बाप्पे र यामाललाई पछि पार्दै केनले जिते बालोन डी’ओर अवार्ड

लन्डन । इंग्ल्यान्डका ह्यारी केन र स्पेनकी एलेक्सिया पुटेलास यस वर्षको पुरुष तथा महिला बालोन डी’ओर अवार्डबाट सम्मानित...

#एम्बाप्पे
Compare →

Related Stories

Technology
Build #2612