Trending
Prev Story
Next Story

इजरायलमा ऐतिहासिक निर्वाचनको चहलपहल, नेतान्याहु र आइजेनकोटबीच कडा प्रतिस्पर्धा

Hamro Patro News •
October 27, 2026 • 05:35 PM
1
1 reads 0 reactions

काठमाडौं : इजरायलमा नयाँ सरकार गठनका लागि भइरहेको निर्वाचनमा मतदानको सहभागिता अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ। प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र पूर्वसैनिक प्रमुख गादी आइजेनकोटबीच कडा प्रतिस्पर...

इजरायलमा ऐतिहासिक निर्वाचनको चहलपहल, नेतान्याहु र आइजेनकोटबीच कडा प्रतिस्पर्धा

काठमाडौं : इजरायलमा नयाँ सरकार गठनका लागि भइरहेको निर्वाचनमा मतदानको सहभागिता अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ। प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र पूर्वसैनिक प्रमुख गादी आइजेनकोटबीच कडा प्रतिस्पर्धा हुने सर्वेक्षणहरूले देखाएका छन्।

शुक्रबार सार्वजनिक सर्वेक्षणअनुसार दुवै नेताको राजनीतिक गठबन्धनले सरकार गठनका लागि आवश्यक संसद्का ६१ सिट प्राप्त गर्ने स्पष्ट सम्भावना देखिएको छैन। इजरायलको समानुपातिक निर्वाचन प्रणालीअनुसार कुनै पनि दलले स्पष्ट बहुमत नल्याए गठबन्धन सरकार गठन गर्नुपर्ने हुन्छ। त्यसैले निर्वाचनपछि सरकार गठनका लागि लामो राजनीतिक वार्ता हुन सक्ने अनुमान गरिएको छ।

Read full story at source ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
3d ago
इजरायलको अन्तरिम प्रधानमन्त्रीका रूपमा बेन्जामिन नेतान्याहुसँग कस्ता छन् अधिकार ?

इजरायलको अन्तरिम प्रधानमन्त्रीका रूपमा बेन्जामिन नेतान्याहुसँग कस्ता छन् अधिकार ?

२४ कात्तिक, काठमाडौं । इजरायलमा निर्वाचन सम्पन्न भएको दुई सातापछि राष्ट्रपति इसहाक हर्जोगले विपक्षी नेता गादी आइजेनकोटलाई सरकार गठन गर्ने अवसर दिएका छन्। तर, आइजेनकोट वा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कसैले पनि नेसेट अर्थात् इजरायली संसद्मा …

#गठन #इजरायल #नेतान्याहु
Compare →
Nagarik News
1w ago
इजरायलमा सरकार गठनका लागि इसेनकोटलाई ६७ सांसदको समर्थन

इजरायलमा सरकार गठनका लागि इसेनकोटलाई ६७ सांसदको समर्थन

राष्ट्रपति आइज्याक हर्जोगसँगको चुनावपछिको परामर्शमा बहुमत सांसदले उनलाई समर्थन गरेपछि इसेनकोटले राष्ट्रिय आपत्कालीन सरकार गठन गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन्।

#गठन #इजरायल
Compare →
Arthasansar
5d ago
इजरायलका राष्ट्रपतिद्वारा विपक्षी नेता आइजेनकोटलाई सरकार गठनको आह्वान

इजरायलका राष्ट्रपतिद्वारा विपक्षी नेता आइजेनकोटलाई सरकार गठनको आह्वान

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले विपक्षी दलका नेता तथा पूर्व सैन्य प्रमुख गादी आइजेनकोटलाई नयाँ गठबन्धन सरकार गठनको जिम्मेवारी दिएका छन्।...

#गठन #इजरायल
Compare →
Bizshala
1d ago
नेतान्याहुलाई  प्रधानमन्त्री बन्नबाट रोक्ने तयारी, संसद्‌मा विधेयक पेस

नेतान्याहुलाई प्रधानमन्त्री बन्नबाट रोक्ने तयारी, संसद्‌मा विधेयक पेस

काठमाण्डौ । इजरायलमा नयाँ सरकार गठनको रस्साकस्सीबीच बेन्जामिन नेतान्याहुको अर्को कार्यकाल रोक्न सक्ने कानुनी...

#नेतान्याहु
Compare →

Related Stories

Politics & Governance
Build #2612